• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
    • SART FESTIVAL BONUS
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
    • Membership TIER
  • Live Score
  • Sport News
    • Olympic Paris 2024
    • EURO 2024
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
    • Video
  • CASINO
    • BETTING TIPS
    • Roulette
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Cricket » जिम्बावेविरुद्धको एक दिवसीयमा भारतको लगातार १३ औं जीत

जिम्बावेविरुद्धको एक दिवसीयमा भारतको लगातार १३ औं जीत

19/08/2022

जिम्बावेविरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा भारतले शानदार सुरुआत गरेको छ । आज भएको खेलमा भारतले वेस्टइन्डिजलाई १० विकेटले पराजित गरेको हो ।

भारतले वेस्टइन्डिजविरुद्धको एक दिवसीय क्रिकेटमा लगातार १३ औं जीत दर्ता गर्न सफल भयो । भारतले सन् २०१० को ३ जून पछि लगातार एक दिवसीय क्रिकटमा जीत दर्ता गर्दै आएको छ ।  त्यसअघि हरारे स्पोर्टस क्बलमा भारत जिम्बावेसँग ७ विकेटले स्तव्ध भएको थियो । त्यसयता भने लगातार जीत निकाल्दै आएको छ ।

खेलमा भारतीय कप्तान केएल राहुलले टस जितेर पहिला बलिङ रोजेका थिए । टस हारेर पहिला ब्याटिङ गरेको जिम्बावेले ४०.३ ओभर खेल्दै १८९ रनमा सवै विकेट गुमाएको थियो । जवाफमा भारतले ३०.५ ओभरमा विकेट नगुमाएर लक्ष्य पुरा गरेको हो । जीतसँगै ३ म्याचको सिरिजमा भारत सिरिजमा १–० ले अघि बढेको छ । भारतलाई जिताउन शिखर धवन र शुभमन गिलले उत्कृष्ट पारि खेले । शुभमन ८२ तथा शिखर ८१ रनमा नटआउट रहे । यी दुईले पछिल्ला चार एक दिवसीय मध्य ३ म्याचमा शतक भन्दा माथिको साझेदारी गर्दै आएका छन् ।

पहिला ब्याटिङ गरेको जिम्वावेले १८९ रन बनाउँदा रेगिस चाकावाभाले सर्वाधिक ३५ रन बनाउँदा ब्राड इभानले ३३ रनको नटआउट पारि खेले । यस्तै रिचार्ड नगरभाले ३४ रन जोडेका थिए । भारतका दीपक चहार, प्रसिद्ध कृष्ण र अक्षर पटेलले समान ३–३ विकेट लिए । दोस्रो खेल २० अगष्टमा हुने छ ।

Share
Tweet

RELATED ARTICLES

  • एसिया कप क्रिकेट: श्रीलंकाको रोमाञ्चक जितले तपाईंको खेलकुद प्रेमलाई कसरी जगाउँछ? जुवा, सट्टेबाजी र फुटबल-क्रिकेटका अवसरहरू खोज्दै हुनुहुन्छ?

    14/09/2025

  • बंगलादेशको शानदार जित: एसिया कपमा क्रिकेटको रोमाञ्च, के तपाईं पनि उत्साहित हुनुहुन्छ?

    13/09/2025

  • नेपाली युवा फुटबल टोलीको रोमाञ्चक यात्रा: श्रीलंकामा च्याम्पियनसिप जित्ने सपना, के तपाईं पनि उत्साहित हुनुहुन्छ?

    13/09/2025

  • अफगानिस्तानको एसिया कप जितले क्रिकेट प्रेमीहरूलाई कसरी उत्साहित बनायो? जुवा, सट्टेबाजी र खेलकुदका रोमाञ्चक अवसरहरू!

    11/09/2025

  • पाकिस्तानको क्रिकेट जितले सट्टेबाजी खेलाडीहरूलाई कसरी रोमाञ्चक बनायो? जुवा र खेलकुदको मजा sartplay.com मा!

    08/09/2025

  • स्कटल्यान्डको क्रिकेट जितमा सट्टेबाजी गरेर कमाउनुहोस्: तपाईंको खेलकुद प्रेमले कसरी धन कमाउँछ?

    06/09/2025

BETTING TIPS

SART SLOT TOURNAMENT [24-40/JUNE]

SART SLOT TOURNAMENT [24-40/JUNE]

22/06/2025

  • इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

    18/07/2024

  • भारत बनाम दक्षिण अफ्रिका टी20 विश्वकप फाइनल: चकित पार्ने सुझावहरू

    29/06/2024

  • टी-२० विश्वकप सेमिफाइनलमा इङ्ग्ल्यान्ड र भारतको रोमाञ्चक भिडन्त

    27/06/2024

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

02/07/2025

  • SART SLOT TOURNAMENT [24-40/JUNE]

    22/06/2025

  • SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

    02/09/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 27th August 2024)

    27/08/2024

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.