• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
    • SART FESTIVAL BONUS
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
    • Membership TIER
  • Live Score
  • Sport News
    • Olympic Paris 2024
    • EURO 2024
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
    • Video
  • CASINO
    • BETTING TIPS
    • Roulette
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Cricket » जिम्बावेमाथि भारतको क्लिनस्विप

जिम्बावेमाथि भारतको क्लिनस्विप

23/08/2022

एजेन्सी – भारतले युवा ब्याटर शुभमन गिलको शतकको सहयोगमा तेस्रो ओडिआई खेलमा जिम्बावेलाई १३ रनले हराउँदै क्लिनस्विप गरेको छ ।

जितको लागि २ सय ९० रनको विजयी लक्ष्य पछ्याएको जिम्बावे ४९.३ ओभरमा २ सय ७६ रनमा अल आउट भयो । जिम्बावेका सिकन्दर राजाले ९५ बलमा ९ चौका र ३ छक्कासहित १ सय १५ रनको शतकीय इनिङ खेलेपनि टोलीको हार टार्न सकेनन् । राजाको यो ओडिआई करिअरको पाँचौं शतक हो ।

जिम्बावेका लागि आठौं विकेटका लागि ब्राड इभान्स र राजाले ७७ बलमा १ सय ४ रनको शतकीय साझेदारी गर्दै एक समय जिततर्फ अघि बढाएका थिए । अन्तिम ९ बलमा १५ रन चाहिँएको अवस्थामा राजा क्याच आउट भएपछि जिम्बावेको जित टाढिएको थियो । राजा शार्दुल ठाकुरको ४९ औं ओभरको चौथो बलमा गिलबाट क्याच आउट भए ।

अनुभवी खेलाडी सन विलियम्स ४६ बलमा ७ चौकासहित ४५ रनमा आउट भए । इभान्स ३६ बलमा २ चौकासहित २८ रनमा आउट भए । जिम्बावेका अन्य ब्याटरले भने राम्रो गर्न सकेनन् ।

भारतका आवेश खानले ९.३ ओभरमा १ मेडनसहित ६६ रन खर्चेर ३ विकेट लिए । दीपक चाहर, अक्षर पटेल र कुलदीप यादवले दुई दुई विकेट लिए ।

त्यसअघि हरारे स्पोर्ट्स क्लबमा टस जितेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ८९ रन बनायो । भारतका शुभमन गिलले तेस्रो नम्बरमा ब्याटिङ गर्दै ९७ बलमा १५ चौका र १ छक्कासहित सर्वाधिक १ सय ३० रनको शतकीय इनिङ खेले । गिलको यो सिनियर टोलीबाट पहिलो अन्तर्राष्ट्रिय शतक हो ।

ओपनर शिखर धवन र लोकेश राहुलले पहिलो विकेटका लागि ६३ रनको साझेदारी गरेका थिए । धवन ६८ बलमा ५ चौकासहित ४० रनमा आउट भए । कप्तान राहुल ४६ बलमा १ चौका र १ छक्कासहित ३० रनमा आउट भए ।

ईशान किशनले ६१ बलमा ६ चौकासहित ५० रनमा आउट भए । तेस्रो विकेटका लागि ईशान किशन र गिलले १ सय २७ बलमा १ सय ४० रनको शतकीय साझेदारी गरेका थिए । भारतका अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् । सञ्जु स्यामसन १३ बलमा २ छक्कासहित १५ रनमा आउट भए ।

जिम्बावेका तीव्र गतिका बलर ब्राड इभान्सले १० ओभरमा ५४ रन खर्चेर ५ विकेट लिए । भारत पहिलो खेलमा १० विकेट र दोस्रो खेलमा ५ विकेटले विजयी भएको थियो ।

Share
Tweet

RELATED ARTICLES

  • टि ट्वान्टी विश्वकप २०२६ मा उपाधिका लागि उत्कृष्ट **दाबेदार** टोलीहरू – **खेलकुद** को रोमाञ्चक यात्रा

    03/02/2026

  • नेपालको टी-२० विश्वकप यात्रा: सपना साकार पार्ने अवसर र चुनौतीहरू

    01/02/2026

  • नेपाली महिला क्रिकेट टिमकी **पूजा महतो** ले पहिलोपटक कप्तानीको जिम्मेवारी सम्हाल्दैछिन् – यो खबरले लाखौं नेपाली खेलप्रेमीको मन छोएको छ।

    31/01/2026

  • दक्षिण अफ्रिकाको रोमाञ्चक जितमा **क्रिकेट** प्रेमीहरूको मन जित्यो – **जुवा** र **सट्टेबाजी** को थप उत्साह!

    30/01/2026

  • ह्यारी ब्रुक र जो रुटको विस्फोटक शतकले इंग्ल्याण्डलाई सिरिज जितायो – नेपाली क्रिकेट फ्यानहरूका लागि रोमाञ्चक खेलकुद

    28/01/2026

  • नेपाली चेलीहरूको हारले स्तब्ध खेल प्रेमीहरू: क्रिकेटको मैदानमा थपिएका चुनौती र नयाँ अवसरहरू

    27/01/2026

BETTING TIPS

SART SLOT TOURNAMENT [24-40/JUNE]

SART SLOT TOURNAMENT [24-40/JUNE]

22/06/2025

  • इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

    18/07/2024

  • भारत बनाम दक्षिण अफ्रिका टी20 विश्वकप फाइनल: चकित पार्ने सुझावहरू

    29/06/2024

  • टी-२० विश्वकप सेमिफाइनलमा इङ्ग्ल्यान्ड र भारतको रोमाञ्चक भिडन्त

    27/06/2024

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

02/07/2025

  • SART SLOT TOURNAMENT [24-40/JUNE]

    22/06/2025

  • SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

    02/09/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 27th August 2024)

    27/08/2024

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.