• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
    • SART FESTIVAL BONUS
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
    • Membership TIER
  • Live Score
  • Sport News
    • Olympic Paris 2024
    • EURO 2024
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
    • Video
  • CASINO
    • BETTING TIPS
    • Roulette
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » च्याम्पियन्स लिग : बार्यन र इन्टरको जित, वर्सिलोनाको लगातार दोस्रो हार

च्याम्पियन्स लिग : बार्यन र इन्टरको जित, वर्सिलोनाको लगातार दोस्रो हार

05/10/2022

जर्मन क्लब बार्यन म्युनिखले चेक रिपब्लिकको क्लब एफसी भिक्टोरियालाई युईएफए च्याम्पियन्स लिग फुटबलमा फराकिलो अन्तरले पराजित गरेको छ ।

समूह सीको खेलमा बार्यनले भिक्टोरियालाई ५–० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा बार्यनले सातौं मिनेटमा अग्रता लिएको थियो । लोरिया सानेले सातौं मिनेटमा गोल गरेका थिए ।

सर्जि ग्यानबेरीले १३ औं मिनेटमा अग्रता दोब्बर पारे ।

यस्तै २१ औं मिनेटमा साडियो मानेले गोल गरेपछि  पहिलो हाफमै बार्यनले ३–० को अग्रता लियो ।

५० औं मिनेटमा लोरियो सानेले व्यक्तिगत दोस्रो गोल गर्दा बार्यन ४–० ले अघि बढ्यो भने ५९ औं मिनेटमा इरिक मोटिङले टिमका लागि पाँचौं गोल गरेका थिए ।

बार्यन च्याम्पियन्स लिगमा अपराजित रहेको छ ।

३ खेलबाट ९ अंक जोड्दै शीर्ष स्थानमा छ ।

यही समूहमा रहेको इन्टर मिलानले बार्सिलोनामाथि १–० गोल अन्तरको जित दर्ता गरेको छ ।

इन्टरले पहिलो हाफको अतिरिक्त दोस्रो मिनेटमा गोल गर्दै जित पक्का गरेको हो ।

इन्टरको जितमा हकनले गोल गरेका थिए ।

अंक तालिकामा बार्यन म्युनिख शीर्ष स्थानमा छ भने इन्टर मिलान ६ अंकका साथ दोस्रो स्थानमा छ ।

यस्तै बार्सिलोना ३ अंकका साथ तेस्रो स्थानमा रहँदा भिक्टोरियाले अंक ताकिलामा खाता खोलेको छैन ।

Share
Tweet

RELATED ARTICLES

  • म्यानचेस्टर युनाइटेडको घरेलु मैदानमा लिड्सको भावुक जित : ओल्ड ट्राफोर्डमा इतिहास रचियो

    14/04/2026

  • म्यानचेस्टर सिटीको ३-० को जितले उपाधि दौडलाई थप रोचक बनायो : चेल्सीको हारले नेपाली फुटबल प्रेमीको मन छोयो

    13/04/2026

  • अल नासरको शानदार जित: क्रिस्टियानो रोनाल्डोको गोलले दिलायो नेपाली फुटबलप्रेमीहरूलाई खुशी

    12/04/2026

  • रियल म्याड्रिड बार्सिलोनासँग ९ अंकले पछाडि पर्न सक्ने खतरा, जिरोनासँग १-१ को निराशाजनक बराबरी

    11/04/2026

  • च्याम्पियन्स लिगमा आर्सनलको अन्तिम क्षणको जित, नेपाली जुवा प्रेमीहरूको मुटु ढुकढुक

    09/04/2026

  • जुवाको रोमाञ्चमा बार्सिलोना एट्लेटिकोसँग स्तब्ध, क्रिकेट र फुटबलको सट्टेबाजीले थप उत्तेजना

    09/04/2026

BETTING TIPS

SART SLOT TOURNAMENT [24-40/JUNE]

SART SLOT TOURNAMENT [24-40/JUNE]

22/06/2025

  • इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

    18/07/2024

  • भारत बनाम दक्षिण अफ्रिका टी20 विश्वकप फाइनल: चकित पार्ने सुझावहरू

    29/06/2024

  • टी-२० विश्वकप सेमिफाइनलमा इङ्ग्ल्यान्ड र भारतको रोमाञ्चक भिडन्त

    27/06/2024

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

02/07/2025

  • SART SLOT TOURNAMENT [24-40/JUNE]

    22/06/2025

  • SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

    02/09/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 27th August 2024)

    27/08/2024

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

India Time: 24 / 7 Online Service
Bangladesh: 24 / 7 Online Service
Nepal Time: 24 / 7 Online Service
Malaysia Time: 24 / 7 Online Service
Thailand Time: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.