• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटी अपराजित

च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटी अपराजित

06/10/2022

युइएफए च्याम्पियन्स लिग फुटबलमा म्यानचेस्टर सिटीले अपराजित यात्रा कायमै राखेको छ ।

समूह जीमा रहेको सिटीले गएराति एफसी कोपेनहेगनलाई ५–० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा जित दिलाउनेक्रममा एर्लिङ हालान्डले २ गोल गर्दा रियाद मेहरेज र जुलियन अल्र्भारेजले एक एक गोल थपेका थिए ।

१ गोल भने उपहार पाएको थियो ।

सातौं मिनेटमा हालान्डले गोल गर्दै सिटीलाई अग्रता दिलाए ।

३२ औं मिनेटमा हालान्डले नै दोस्रो गोल गर्दा सिटीले अग्रता पनि दोब्बर बनाएको थियो ।

३९ औं मिनेटमा उल्टै सिटीले उपहार गोल पायो । कोपेनहेगनका डेभिड कोचोभालाले आफ्नै पोस्टमा गोल गरेपछि सिटी ३–० ले अघि बढ्यो ।

५५ औं मिनेटमा मेहरेजले पेनाल्टीमार्फत गोल गरेपछि सिटी फराकिलो जित तर्फ अग्रसर भएको थियो ।

७६ औं मिनेटमा अल्भारेजले गोल गर्दै सिटीलाई ५–० को जित दिलाए ।

यही समूहमा रहेको बोरुसिया डर्टमुन्डले सेभिल्लालाई ४–१ गोल अन्तरले पराजित गरेको छ ।

समूह जीमा म्यानचेस्टर सिटी ९ अंकका साथ शीर्ष स्थानमा रहँदा बोरुसिया डर्टमुन्ड ६ अंकका साथ दोस्रो स्थानमा रहेको छ ।

सेभिल्ला र कोपेनहेगनको १–१ अंक रहेको छ भने उनीहरु तेस्रो र चौथो स्थानमा छन् ।

 

 

Share
Tweet

RELATED ARTICLES

  • मेस्सीलाई दुई साताको प्रतिबन्ध

    03/05/2023

  • रियल म्याड्रिड स्तब्ध

    03/05/2023

  • एन्टोनी चम्कँदा युनाइटेडको जित

    17/04/2023

  • युभेन्ट्सको हार, रोमा विजयी

    17/04/2023

  • हालान्ड चम्कँदा सिटीको सहज जित

    16/04/2023

  • ब्राइटनसँग चेल्सीको हार

    16/04/2023

Sport News

रोनाल्डोको गोलमा अल नासर हारबाट जोगियो

रोनाल्डोको गोलमा अल नासर हारबाट जोगियो

04/02/2023

  • आधा दर्जन गोलसँगै नेपाल फाइनलमा

    13/09/2022

  • रासफर्ड, माउन्ट र पोप इंग्ल्यान्डको टोलीबाट बाहिर

    21/03/2023

  • आर्सनलको सानदार पूनरागमन जित

    27/12/2022

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.