• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » च्याम्पियन्स लिगमा आज ८ खेल हुँदै

च्याम्पियन्स लिगमा आज ८ खेल हुँदै

27/10/2022

युरोपेली च्याम्पियन्स लिग अन्तर्गत आज ४ समूहको विभिन्न ८ खेल हुँदैछ । समूह ए देखि समूह डी सम्म टोलीहरु नकआउट चरणमा पुग्न प्रयासरत छन् ।

आज हुने खेलबाट कतिपय समूहमा युरोपा लिग पुग्ने टोलीको पनि टुंगो लाग्नेछ । विशेषगरी पूर्व विजेता बार्सिलोनाले आज आफ्नो खेल नखेल्दै समूह चरणबाट बाहिरिने सम्भावना छ । लिभरपुल पनि आयाक्सको मैदानमा अंक जोड्दै अन्तिम १६ मा प्रवेश गर्न चाहन्छ ।

समूह ए : नेपाली १२, लिभरपुल ९, आयाक्स ३, रेन्जर्स ०

आयक्स विरुद्ध लिभरपुल – मध्यरात १२:४५ बजे

नेपोली विरुद्ध रेन्जर्स – मध्यरात १२:४५ बजे

नेपोली १२ अंक जोड्दै अन्तिम १६ मा पुगेको छ । अब ९ अंकसहित दोस्रो स्थानमा रहेको लिभरपुलले आयाक्सविरुद्ध बराबरी खेलेपनि अर्को चरणमा पुग्नेछ ।

समूह बी : क्लब ब्रुजा १०, पोर्टो ६, एटलेटिको म्याड्रिड ४, बायर लेभरकुसन ३

क्लब ब्रुजा विरुद्ध एफसी पोर्टो – रातको १०:३० बजे

एटलेटिको म्याड्रिड विरुद्ध बायर लेभरकुसन – मध्यरात १२:४५ बजे

क्लब ब्रुजा यस समूहमा ४ खेलमा १० अंकसहित अपराजित रहेर अघि बढिसकेको छ । पोर्टो (६ अंक) र एटलेटिको म्याड्रिड (४ अंक) दुवै एक अर्कासँग अन्तिम खेल खेल्न बाँकी छ । आज पोर्टो जितेर एटलेटिको हार्दा भने पोर्टो अन्तिम १६ मा जानेछ ।

समूह सी : बायर्न म्युनिख १२, इन्टर मिलान ७, बार्सिलोना ४, भिक्टोरिया प्लेजन ०

इन्टर मिलान विरुद्ध भिक्टोरिया प्लेजन – रातको १०:३० बजे

बार्सिलोना विरुद्ध बायर्न म्युनिख – मध्यरात १२:४५ बजे

बायर्न म्युनिख १२ अंक जोड्दै अघि बढिसकेको छ । इन्टर मिलानले बुधबार पहिलो खेलमा भिक्टोरिया प्लेजनलाई पराजित गरे अन्तिम १६ मा पुग्नेछ । यसो हुँदा बार्सिलोना बायर्नविरुद्ध खेल्नुअघि नै युरोपा लिगमा पुगिसकेको हुनेछ ।

समूह डी : टोटेनहम हट्सपर ७, मार्से ६, स्पोर्टिङ लिस्बन ६, आइनट्राक्ट फ्रान्कफर्ट ४

टोटेनहम विरुद्ध स्पोर्टिङ लिस्बन – मध्यरात १२:४५ बजे

फ्रान्कफर्ट विरुद्ध मार्से – मध्यरात १२:४५ बजे

टोटेनहमले लिस्बनलाई पराजित गरे अन्तिम १६ मा स्थान पक्का गर्नेछ । स्पर्सको जितसँगै मार्सेले फ्रान्कफर्टलाई पराजित गरे फ्रान्सेली टोलीले पनि अर्को चरणमा स्थान बनाउनेछ ।

Share
Tweet

RELATED ARTICLES

  • मेस्सीलाई दुई साताको प्रतिबन्ध

    03/05/2023

  • रियल म्याड्रिड स्तब्ध

    03/05/2023

  • एन्टोनी चम्कँदा युनाइटेडको जित

    17/04/2023

  • युभेन्ट्सको हार, रोमा विजयी

    17/04/2023

  • हालान्ड चम्कँदा सिटीको सहज जित

    16/04/2023

  • ब्राइटनसँग चेल्सीको हार

    16/04/2023

Sport News

मुसिएला चम्कँदा बायर्नको सानदार जित

मुसिएला चम्कँदा बायर्नको सानदार जित

01/10/2022

  • माउण्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो: नेपालले १२ स्वर्ण जित्यो

    25/09/2022

  • विश्वकप २०२२: बेलिङ्घम, गाक्पो, फर्नान्डेज र अन्य ब्रेकआउट स्टार

    17/12/2022

  • पाकिस्तानमाथि जिम्बावेको एक रनको रोमान्चक जित

    28/10/2022

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.