• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
    • SART FESTIVAL BONUS
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
    • Membership TIER
  • Live Score
  • Sport News
    • Olympic Paris 2024
    • EURO 2024
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
    • Video
  • CASINO
    • BETTING TIPS
    • Roulette
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » च्याम्पियन्स लिगमा आज ८ खेल

च्याम्पियन्स लिगमा आज ८ खेल

26/10/2022

युरोपेली च्याम्पियन्स लिग अन्तर्गत मंगलबार समूह चरण अन्तर्गत ४ समूहको खेल हुँदैछ । समूह चरण अन्तर्गत पाँचौ चरणको खेलले समूहबाट अघि बढ्ने, युरोप लिगमा झर्ने र युरोपबाट बाहिरिने टोलीको समिकरण थप प्रष्ट पार्नेछ ।

समूह ई : चेल्सी ७, साल्जबर्ग ६, एसी मिलान ४, डिनामो जाग्रेब ४

साल्जबर्ग विरुद्ध चेल्सी – रातको १०:३० बजे

डिनामो जाग्रेब विरुद्ध एसी मिलान – मध्यरात १२:४५ बजे

चेल्सीले साल्ज्बर्गलाई पराजित गरे अन्तिम १६ मा स्थान बनाउनेछ । एसी मिलानले जाग्रेबलाई पराजित गरेको अवस्थामा भने चेल्सीलाई शीर्ष २ मा बस्न बराबरी पर्याप्त हुनेछ । साल्जबर्गले अन्तिम १६ मा पुग्न चेल्सीलाई हराएर मिलानको हारको कामना गर्नुपर्नेछ ।

समूह एफ : रियल म्याड्रिड १०, आरबी लाइप्जिग ६, शाख्तर डोनेस्क ५, सेल्टिक १

सेल्टिक विरुद्ध डोनेस्क – मध्यरात १२:४५ बजे

लाइप्जिग विरुद्ध रियल म्याड्रिड – मध्यरात १२:४५ बजे

लाइप्जिगले रियलमाथि जित हासिल गर्दै सेल्टिक विजयी भए जर्मन टोलीले अन्तिम १६ मा स्थान पक्का गर्नेछ । सेल्टिकले भने युरोपा लिगमा पुग्न जित दर्ता गर्नुपर्नेछ ।

समूह जी : म्यानचेस्टर सिटी १०, बोरुसिया डर्टमुन्ड ७, सेभिया २, कोपेनहेगन २

सेभिया विरुद्ध कोपनहेगन – रातको १०:३० बजे

डर्टमुन्ड विरुद्ध म्यानचेस्टर सिटी – मध्यरात १२:४५ बजे

डर्टमुन्डले सिटीलाई हराए अर्को चरणमा स्थान पक्का गर्नेछ । यस्तै सेभिया र कोपेनहेगनले बराबरी खेले आफ्नो खेल नाखेल्दै जर्मन टोली अघि बढ्नेछ ।

समूह एच : पेरिस सेन्ट जर्मेन ८, बेन्फिका ८, युभेन्ट्स ३, मक्कबी हाइफा ३

बेन्फिका विरुद्ध युभेन्टस – मध्यरात १२:४५ बजे

पिएसजी विरुद्ध मक्कबी हाइफा – मध्यरात १२:४५ बजे

बेन्फिका र पिएसजी दुवै आ-आफ्नो खेलमा जित हासिल गर्दै अघि बढ्न सक्छन् । युभेन्ट्स भने अर्को चरणमा पुग्ने सम्भावना कायम राख्न बेन्फिकाको मैदानमा जित्नुपर्ने बाध्यतामा छ ।

Share
Tweet

RELATED ARTICLES

  • केभिन डे ब्रुइन नापोलीमा: फुटबलको नयाँ अध्याय, सट्टेबाजीमा ठूलो अवसर!

    13/06/2025

  • थोमस फ्र्यांक टोटनह्यामको नयाँ प्रशिक्षक? प्रिमियर लिगमा रोमाञ्चक सम्भावना, सट्टेबाजीमा ठूलो अवसर!

    12/06/2025

  • पोर्चुगलको ऐतिहासिक जित: स्पेनलाई पेनाल्टीमा हराउँदै नेशन्स लिगको उपाधि, सट्टेबाजीमा ठूलो अवसर!

    09/06/2025

  • स्पेनको रोमाञ्चक जित: फ्रान्सलाई ५-४ ले हराउँदै फाइनलमा, सट्टेबाजीमा ठूलो अवसर!

    06/06/2025

  • नेपाली फुटबलको जोश: हङकङसँग गोलरहित बराबरी, सट्टेबाजीमा ठूलो अवसर!

    06/06/2025

  • फुटबलको दुनियाँमा भूकम्प: इन्जाघीले इन्टर मिलान किन छोडे? के यो हारको परिणाम हो वा नयाँ जुवाको सुरुवात?

    04/06/2025

BETTING TIPS

इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

18/07/2024

  • भारत बनाम दक्षिण अफ्रिका टी20 विश्वकप फाइनल: चकित पार्ने सुझावहरू

    29/06/2024

  • टी-२० विश्वकप सेमिफाइनलमा इङ्ग्ल्यान्ड र भारतको रोमाञ्चक भिडन्त

    27/06/2024

  • अस्ट्रेलिया बनाम भारत टी-२० विश्वकप: कोहलीको सामना र रोमाञ्चक भविष्यवाणीहरू

    24/06/2024

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

02/09/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 27th August 2024)

    27/08/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 20th August 2024)

    20/08/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 13th August 2024)

    13/08/2024

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.