• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
    • SART FESTIVAL BONUS
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
    • Membership TIER
  • Live Score
  • Sport News
    • Olympic Paris 2024
    • EURO 2024
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
    • Video
  • CASINO
    • BETTING TIPS
    • Roulette
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » च्याम्पियन्स लिगको समूह चरण आज समाप्त हुँदै

च्याम्पियन्स लिगको समूह चरण आज समाप्त हुँदै

03/11/2022

युरोपेली च्याम्पियन्स लिग अन्तर्गत यस सिजनको समूह चरण आजबाट समाप्त हुँदैछ । आज समूह ई देखि एफसम्मको अन्तिम खेलहरु हुनेछ ।

समूह ई : चेल्सी १०, एसी मिलान ७, साल्जबर्ग ६, डिनामो जाग्रेब ४

अन्तिम खेल : चेल्सी विरुद्ध डिनामो जाग्रेब, एसी मिलान विरुद्ध साल्जबर्ग (बुधबार मध्यरात १:४५ बजे)

चेल्सी समूहको शीर्षस्थानमा रहेर अघि बढ्ने पक्का छ । मिलानले साल्जबर्गविरुद्ध जित वा बराबरी गरे अघि बढ्नेछ । मिलान पराजित भएको अवस्थामा भने साल्जबर्ग अघि बढ्नेछ ।

समूह एफ : रियल म्याड्रिड १०, लाइप्जिग ९, शाख्तर डोनेस्क ६, सेल्टिक २

अन्तिम खेल : रियल म्याड्रिड विरुद्ध सेल्टिक, शाख्तार विरुद्ध लाइप्जिग (बुधबार रातको ११:३० बजे)

रियल म्याड्रिड अघि बढिसकेको छ भने लाइप्जिगले शाख्तरविरुद्ध जित वा बराबरी गरेपनि नकआउट चरणमा स्थान बनाउनेछ । शाख्तरले जित हासिल गरे मात्र नकआउट चरणमा स्थान पक्का गर्नेछ ।

समूह जी : म्यानचेस्टर सिटी ११, बोरुसिया डर्टमुन्ड ८, सेभिया ५, एफसी कोपेनहेगन २

अन्तिम खेल : म्यानचेस्टर सिटी विरुद्ध सेभिया, कोपेनहेगन विरुद्ध बोरुसिया डर्टमुन्ड (बुधबार मध्यरात १:४५ बजे)

यस समूहको सबै स्थान निश्चित भइसकेको छ ।

समूह एच : पेरिस सेन्ट जर्मेन ११, बेन्फिका ११, युभेन्टस ३, मक्काबी हाइफा ३

अन्तिम खेल : युभेन्टस विरुद्ध पेरिस सेन्ट जर्मेन, मक्काबी हाइफा (बुधबार मध्यरात १:४५ बजे)

बेन्फिका विरुद्ध पिएसजीमा अन्तिम खेलमा जसले बढी अंक जोड्छ, त्यो टोली समूहको शीर्ष स्थानमा रहनेछ । यद्यपि दुवै टोली नकआउटमा पुगिसकेका छन् । समान अंक जोडेको अवस्थामा गोल अन्तरले फरक पर्नेछ । युभेन्टस र मक्काबी हाइफामा पनि यहि समिकरण लागु हुनेछ ।

Share
Tweet

RELATED ARTICLES

  • रियल म्याड्रिडको दुखद हारले बायर्न म्युनिकलाई सेमिफाइनलमा पुर्‍यायो

    16/04/2026

  • पिएसजीको शानदार जित : डेम्बेलेको २ गोलले लिभरपुललाई सेमिफाइनलबाट बाहिर धकेल्यो

    15/04/2026

  • म्यानचेस्टर युनाइटेडको घरेलु मैदानमा लिड्सको भावुक जित : ओल्ड ट्राफोर्डमा इतिहास रचियो

    14/04/2026

  • म्यानचेस्टर सिटीको ३-० को जितले उपाधि दौडलाई थप रोचक बनायो : चेल्सीको हारले नेपाली फुटबल प्रेमीको मन छोयो

    13/04/2026

  • अल नासरको शानदार जित: क्रिस्टियानो रोनाल्डोको गोलले दिलायो नेपाली फुटबलप्रेमीहरूलाई खुशी

    12/04/2026

  • रियल म्याड्रिड बार्सिलोनासँग ९ अंकले पछाडि पर्न सक्ने खतरा, जिरोनासँग १-१ को निराशाजनक बराबरी

    11/04/2026

BETTING TIPS

SART SLOT TOURNAMENT [24-40/JUNE]

SART SLOT TOURNAMENT [24-40/JUNE]

22/06/2025

  • इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

    18/07/2024

  • भारत बनाम दक्षिण अफ्रिका टी20 विश्वकप फाइनल: चकित पार्ने सुझावहरू

    29/06/2024

  • टी-२० विश्वकप सेमिफाइनलमा इङ्ग्ल्यान्ड र भारतको रोमाञ्चक भिडन्त

    27/06/2024

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

02/07/2025

  • SART SLOT TOURNAMENT [24-40/JUNE]

    22/06/2025

  • SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

    02/09/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 27th August 2024)

    27/08/2024

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

India Time: 24 / 7 Online Service
Bangladesh: 24 / 7 Online Service
Nepal Time: 24 / 7 Online Service
Malaysia Time: 24 / 7 Online Service
Thailand Time: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.