• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
    • SART FESTIVAL BONUS
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
    • Membership TIER
  • Live Score
  • Sport News
    • Olympic Paris 2024
    • EURO 2024
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
    • Video
  • CASINO
    • BETTING TIPS
    • Roulette
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » चेल्सीसँग फरेस्टको बहादुरीपूर्ण बराबरी

चेल्सीसँग फरेस्टको बहादुरीपूर्ण बराबरी

02/01/2023

नटिङ्घम फरेस्टले इंग्लिस प्रिमियर लिगमा आइतबार बलियो चेल्सीलाई १-१ को बहादुरीपूर्ण बराबरीमा रोकेको छ । चेल्सीले रहिम स्टर्लिङको गोलले अग्रता लिएपछि फरेस्टका लागि सर्गे एउरिरले बराबरी गोल फर्काए ।

फरेस्टले एक गोलले पछाडि रहेको स्थितिमा लिगमा अंक जितेको यो पहिलोपल्ट हो । यस्तै फरेस्ट सबै प्रतियोगितासहित घरका पछिल्ला ६ खेलमा अपराजित रहेको छ ।

चेल्सी २५ अंकका साथ आठौं स्थानमा छ भने फरेस्ट १४ अंकका साथ १८ औं स्थानमा उक्लेको छ । आइतबारकै अर्को खेलमा टोटनहमलाई एस्टन भिल्लाले घरमै २-० को गोलअन्तरले पराजित भयो । यस हारपछि टोटनहम ३० अंकका साथ पाँचौं स्थानमा छ ।

Share
Tweet

RELATED ARTICLES

  • म्यानचेस्टर युनाइटेडको ठूलो झट्का : रुबेन अमोरिम बर्खास्त, फुटबलप्रेमीहरूको मनमा नयाँ चिन्ता

    06/01/2026

  • गोन्जालो गार्सियाको ह्याट्रिकले रियल मड्रिडको शानदार जित: फुटबल प्रेमीहरूको मुटुमा खुशीको लहर

    05/01/2026

  • म्यानचेस्टर युनाइटेड र लिड्सको हृदयस्पर्शी बराबरी: खेलकुद प्रेमीहरूको भावनासँग जोडिएको क्षण

    05/01/2026

  • नेपाली फुटबल खेलाडी दिपाको बंगलादेश लिगमा चमत्कारिक प्रदर्शन: ४ गोलसँगै नेपाली गौरवको क्षण

    04/01/2026

  • प्रिमियर लिगमा अप्रत्याशित बराबरीहरूले सट्टेबाजीका नयाँ ढोका खोलिदियो

    02/01/2026

  • आर्सनलको शानदार जितदेखि चेल्सीको बराबरीसम्म: प्रिमियर लिगमा सट्टेबाजीको नयाँ उत्साह

    31/12/2025

BETTING TIPS

SART SLOT TOURNAMENT [24-40/JUNE]

SART SLOT TOURNAMENT [24-40/JUNE]

22/06/2025

  • इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

    18/07/2024

  • भारत बनाम दक्षिण अफ्रिका टी20 विश्वकप फाइनल: चकित पार्ने सुझावहरू

    29/06/2024

  • टी-२० विश्वकप सेमिफाइनलमा इङ्ग्ल्यान्ड र भारतको रोमाञ्चक भिडन्त

    27/06/2024

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

02/07/2025

  • SART SLOT TOURNAMENT [24-40/JUNE]

    22/06/2025

  • SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

    02/09/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 27th August 2024)

    27/08/2024

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.