• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » चेल्सीको पाँचौ जित

चेल्सीको पाँचौ जित

09/10/2022

केइ हार्भेट्स, क्रिस्टियन पुलिसिस र अर्मान्डो ब्रोजाले गोल गरेपछि चेल्सी उल्भ्सलाई शनिबार ३–० ले हराउँदै चेल्सी प्रिमियर लिग अंकतालिकाको चौथो स्थानमा उक्लेको छ । लिगमा चेल्सीको यो पाँचौं जित हो ।

पहिलो हाफको इजुन्री समयमा हार्भट्सको गोलबाट चेल्सीले अग्रता लिएको थियो । ५४ औ मिनेटमा पुलिससले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । ब्रोजाले खेल सकिन एक मिनेट अघि गोल गरेका थिए । जितपछि चेल्सी अंक तालिकाको तेस्रो स्थानमा उक्लेको छ । ८ खेलमा टोलीको १६ अंक पुगेको छ । उल्भ्स ६ अंकका साथ १८ औं स्थानमा छ ।

शनिबार अन्य खेलमा साउथह्याम्टनलाई ४–० ले हराउँदै म्याचेस्टर सिटी अंक तालिकाको शीर्षस्थानमा उक्लेको छ । ९ खेलमा सिटीको २३ अंक पुगेको छ । अन्य खेलमा न्युक्यासलले ब्रेन्टफोर्डलाई ५–१ ले र बोर्नमाउथले लेस्टर सिटीलाई २–१ ले हराएको थियो ।

Share
Tweet

RELATED ARTICLES

  • मेस्सीलाई दुई साताको प्रतिबन्ध

    03/05/2023

  • रियल म्याड्रिड स्तब्ध

    03/05/2023

  • एन्टोनी चम्कँदा युनाइटेडको जित

    17/04/2023

  • युभेन्ट्सको हार, रोमा विजयी

    17/04/2023

  • हालान्ड चम्कँदा सिटीको सहज जित

    16/04/2023

  • ब्राइटनसँग चेल्सीको हार

    16/04/2023

Sport News

विवाद र अपारदर्शीतामा जेलिएको नेपाल टि२० लिग

विवाद र अपारदर्शीतामा जेलिएको नेपाल टि२० लिग

14/09/2022

  • न्युकासल र म्यानचेस्टर सिटीको रोमान्चक बराबरी

    22/08/2022

  • Congratulation to the winners !!!

    03/12/2022

  • पिएसजीको अर्काे हार

    03/04/2023

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.