• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » चेल्सीको अर्काे हार, टोटेनहमको रोमाञ्चक जित

चेल्सीको अर्काे हार, टोटेनहमको रोमाञ्चक जित

13/11/2022

लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा अर्काे हार बेहोर्दा टोटेनहम हटस्परले रोमामाञ्चक जित निकालेको छ । चेल्सी न्यूक्यासल युनाइटेडसँग १–० ले पराजित भएको हो ।

पछिल्लो तीन खेलमा चेल्सीले लगातार तेस्रो हार बेहोरेको हो । यसअघि चेल्सी प्रिमियर लिगमा आर्सनलसँग १–० ले तथा कारवाओ कपमा म्यानचेस्टर सिटीसँग २–० ले पराजित भएको थियो ।

सेन्ट जेम्स पार्क न्यूक्यासलमा शनिबार राति भएको खेलमा घरेलु टोलीको जितमा दोस्रो हाफमा जोसेफ विललकले गरेको गोल नै निर्णायक बन्यो । उनले ६७औं मिनेटमा मिगुइल अल्मिरोनको पासमा गोल गर्न सफल भएका थिए ।

यस जितसँगै न्यूक्यासल १५ खेलबाट ३० अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको शीर्षस्थानको आर्सनलको ३७ तथा म्यानचेस्टर सिटीको ३२ अंक छ । पराजित चेल्सी १४ खेलबाट २१ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

अर्काे खेलमा टोटेनहमले खेलमा दुईपटक पछि परेको स्थिति उल्ट्याएर लिड्स युनाइटेडमाथि ४–३ को रोमाञ्चक जित निकालेको छ ।

घरेलु मैदानमा टोटेनहमको जितमा रोड्रिगो बेन्टनकरले दुई तथा ह्यारी केन र बेन डेभिसले समान एक गोल गरे । लिड्सका रोड्रिगोले दुई तथा क्राइसेन्सियो समरभिलीले एक गोल गरे ।

यस जितसँगै टोटेनहम १५ खेलबाट २९ अंक जोडेर चौथो स्थानमा रहेको छ । लिड्स १५ अंक जोडेर १५औं स्थानमा छ ।

Share
Tweet

RELATED ARTICLES

  • मेस्सीलाई दुई साताको प्रतिबन्ध

    03/05/2023

  • रियल म्याड्रिड स्तब्ध

    03/05/2023

  • एन्टोनी चम्कँदा युनाइटेडको जित

    17/04/2023

  • युभेन्ट्सको हार, रोमा विजयी

    17/04/2023

  • हालान्ड चम्कँदा सिटीको सहज जित

    16/04/2023

  • ब्राइटनसँग चेल्सीको हार

    16/04/2023

Sport News

इंग्ल्याण्डविरुद्ध दक्षिण अफ्रिकाको शानदार जीत

इंग्ल्याण्डविरुद्ध दक्षिण अफ्रिकाको शानदार जीत

29/07/2022

  • साबा महिला बास्केटबलमा नेपाल फेरि दोस्रो

    29/09/2022

  • लमजुङ एफसीलाई फुटसल उपाधि

    17/12/2022

  • रासफोर्डको गोलमा म्यानचेस्टरको जित

    01/01/2023

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.