• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » चेल्सीका डिफेन्डर चार साता मैदान बाहिर

चेल्सीका डिफेन्डर चार साता मैदान बाहिर

29/12/2022

लन्डन क्लब चेल्सी र इंग्ल्याण्डका डिफेन्डर रिस जेम्स घुँडाको चोटका कारण चार हप्तासम्म मैदान बाहिर रहने भएका छन् ।

डिफेन्डर रिस जेम्सले मंगलबार राति बर्नमाउथलाई २–० ले पराजित गरेको खेलमा घुँडामा चोट बोक्न पुगेका थिए । मेडिकल रिपोर्टपछि उनी कम्तीमा पनि चार साता मैदान बाहिर रहने भएका हुन् । उनले कम्तीमा पनि ६ देखि १० खेल गुमाउने सम्भावना छ ।

घुँडाको चोटकै कारण विश्वकप गुमाएका इङ्ल्यान्डका अन्तर्राष्ट्रिय जेम्स ५३औं मिनेटमा मैदानबाट बाहिरिएका थिए । चोटबाट फर्किएपछि यो उनको पहिलो खेल थियो ।बुधबार २३ वर्षीय जेम्सले ट्वीट गर्दै २०२२ अहिलेसम्ममै कठिन वर्ष रहेको बताएका थिए ।

मंगलबारको खेलको लगत्तै चेल्सीका प्रबन्धक ग्राहम पोटरले जेम्सको चोट सामान्य नै रहने अनुमान गरेपनि उनको चोट गम्भीर देखिएको हो ।

Share
Tweet

RELATED ARTICLES

  • मेस्सीलाई दुई साताको प्रतिबन्ध

    03/05/2023

  • रियल म्याड्रिड स्तब्ध

    03/05/2023

  • एन्टोनी चम्कँदा युनाइटेडको जित

    17/04/2023

  • युभेन्ट्सको हार, रोमा विजयी

    17/04/2023

  • हालान्ड चम्कँदा सिटीको सहज जित

    16/04/2023

  • ब्राइटनसँग चेल्सीको हार

    16/04/2023

Sport News

भुटान इतिहास रच्दै अन्तिम चारमा

भुटान इतिहास रच्दै अन्तिम चारमा

10/09/2022

  • ब्राजिली भेट्रान डिफेन्डरले चेल्सीमा सम्झौता थपे

    11/02/2023

  • हाजार्ड चम्कँदा रियल म्याड्रिडको सानदार जित

    07/09/2022

  • बार्सिलोनाको जितमा लेवान्डोस्कीको २ गोल

    24/10/2022

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.