• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Cricket » घरेलु मैदानमा दक्षिण अफ्रिकाविरुद्धको सिरिज भारतलाई

घरेलु मैदानमा दक्षिण अफ्रिकाविरुद्धको सिरिज भारतलाई

03/10/2022

घरेलु मैदानमा भारतले दक्षिण अफ्रिकाविरुद्ध पवहिलो पटक टी २० सिरिज  जितेको छ ।

गएराति भएको खेलमा भारतले १६ रनले विजयी हुँदै सिरिज १ खेल अगावै आफ्ना पक्षमा पार्न सफल भयो ।

भारतले पहिलो पटक आफ्नै मैदानमा दक्षिण अफ्रिकाविरुद्धको टी २० सिरिज जितेको हो ।

दक्षिण अफ्रिकाले अन्तिमसम्म प्रयास गरेको थियो । उसका डेविड मिलरले शतक बनाए पनि टिमलाई जिताउन असफल रहे ।

२३८ रनको लक्ष्य पिछा गरेको दक्षिण अफ्रिकाको सुरुआत भने राम्रो रहेन ।

सुरुकै दुई ओभरमा दक्षिण अफ्रिकाले २ विकेट गुमाएको थियो ।

४७ रन बनाउँदा ३ किवेट गुमाएको अफ्रिकाले डेविड मिलर र क्विन्टन डी ककले उत्कृष्ट ब्याटिङ गरेका थिए ।

मिलरले ४७ बलमा १०६ रनको पारि खेले ।

उनले ७ छक्का र ८ चौका प्रहार गरेका थिए ।

उता डी ककले ४८ बलमा ६९ रनको पारि खेले ।

यी दुई खेलाडीले ८४ बलमा १७४ रनको नटआउट पारि खेले पनि जित निकाल्न १६ रन पुगेन ।

पहिला ब्याटिङ गरको भारतले निर्धारित ओभरमा ३ विकेट गुमाएर २३७ रन बनायो ।

केएल राहुलले ५७ रनको पारि खेल्दा रोहित शर्माले ४३ रनको योगदान गरे ।

यसैगरी विराट कोहलीले ४९ रनमा नटआउट रहँदा सूर्यकुमार यादव ६१ रनमा रनआउट भएका थिए । दिनेश कार्तिकले १७ रनको नटआउट पारि खेले । अफ्रिकाका केशव महाराजले २ विकेट लिए ।

अफ्रिकाले जवाफमा ३ विकेट गुमाएर २२१ रन बनायो । मिलरले नटआउट १०६ रन बनाउँदा डि ककले ६९ रनको नटआउट पारि खेले ।

टेम्बा बामुभाले खाता खोल्न सकेनन् भने रेलि रसउवाले पनि खाता नखोली पभेलियन फर्किएका थिए ।

एडेन मार्करमले ३३ रनको योगदान गरे ।

भारतका अर्सदीप सिंहले २ तथा अक्षर पटेलले १ विकेट लिए ।

 

Share
Tweet

RELATED ARTICLES

  • स्यामसन र हेटमायरको उत्कृष्ट ब्याटिङमा राजस्थान विजयी

    17/04/2023

  • राजा र कप्तान करनको उत्कृष्ट प्रदर्शनमा पन्जाबको जित

    16/04/2023

  • कप्तान बाबरको उत्कृष्ट शतकमा पाकिस्तानको लगातार दोस्रो जित

    16/04/2023

  • गुजरात अन्तिम ओभरमा विजयी

    14/04/2023

  • पाकिस्तान पनि विश्वकप खेल्न भारत नजाने!

    03/04/2023

  • मुम्बईमाथि बेंगलोरको सानदार जित

    03/04/2023

Sport News

रोनाल्डो सर्वाधिक प्रभावशाली फुटबलर

रोनाल्डो सर्वाधिक प्रभावशाली फुटबलर

21/09/2022

  • जिम्बावेविरुद्धको एक दिवसीयमा भारतको लगातार १३ औं जीत

    19/08/2022

  • टुचेललाई प्रतिबन्ध, कोन्टेलाई जरिवाना मात्र

    20/08/2022

  • नेपालका रविन्द्रद्वारा गोवा कम्ब्याटमा भारतका खेलाडी नकआउट

    29/10/2022

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.