• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » ग्रिजमन चम्कँदा एट्लेटिको म्याड्रिड विजयी

ग्रिजमन चम्कँदा एट्लेटिको म्याड्रिड विजयी

31/12/2022

फ्रान्सेली फरवार्ड एन्टोइन ग्रिजमनको सानदार प्रदर्शनमा तनावपूर्ण बनेको खेलमा एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगामा विजयी भएको छ ।

१० खेलाडीमा समेटिएको घरेलु टोली एट्लेटिको म्याड्रिडले ९ खेलाडीमा समेटिएको इल्चेमाथि २–० को सहज जित हात पारेको हो ।

वान्डा मेट्रोपोलिटानोमा बिहीबार राति भएको खेलमा एट्लेटिकोको जितमा जोआओ फेलिक्स र अल्भारो मोराटाले गोल गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

कार्डको वर्षा भएको खेलको पहिलो हाफमै पाहुना टोली १० खेलाडीमा समेटिन पुगेको थियो । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा गोन्जालो भेर्डुले सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएको थियो ।

दोस्रो हाफको शुरुमै घरेलु टोली एट्लेटिको म्याड्रिड पनि १० खेलाडीमा समेटिन पुग्यो । मारियो हर्माेसो तीन मिनेटको अन्तरमा दुई पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिए । उनी ५३औं मिनेटमा मैदानबाट बाहिरन पुगे ।

त्यसपछि ५६औं मिनेटमा जोआओ फेलिक्सले गोल गर्दै एट्लेटिकोलाई १–० को अग्रता दिलाए । उनले एन्टोइन ग्रिजमनको पासमा गोल गर्न सफल भएका थिए ।

७४औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै एट्लेटिकोलाई २–० ले अघि बढाए । उनले ग्रिजमनकै पासमा गोल गर्न सफल भएका थिए ।

खेलको अन्त्यतिर इल्टे ९ खेलाडीमा समेटिन पुग्यो । परिवर्तित खेलाडी क्विइना दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिए । क्विइना ८३औं मिनेटमा राहुल गुटीको स्थानमा मैदान छिरेका थिए ।

त्यसपछि थप गोल निस्कन नसक्दा एट्लेटिको विजयी हुन सफल भयो । रेफ्री गुइलेर्माेले यस खेलमा तीन रातो कार्डसहित सात पहेलो कार्ड देखाएका थिए ।

यस जितसँगै एट्लेटिको १५ खेलबाट २७ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको रियल सोसिडाडको २६ अंक छ । पराजित इल्चे ४ अंक जोडेर पुछारमा छ ।

Share
Tweet

RELATED ARTICLES

  • मेस्सीलाई दुई साताको प्रतिबन्ध

    03/05/2023

  • रियल म्याड्रिड स्तब्ध

    03/05/2023

  • एन्टोनी चम्कँदा युनाइटेडको जित

    17/04/2023

  • युभेन्ट्सको हार, रोमा विजयी

    17/04/2023

  • हालान्ड चम्कँदा सिटीको सहज जित

    16/04/2023

  • ब्राइटनसँग चेल्सीको हार

    16/04/2023

Sport News

सीप्यान क्रिकेट अवार्ड : ऐरी र रानामगर उत्कृष्ट, विशेष अवार्ड खड्कालाई

सीप्यान क्रिकेट अवार्ड : ऐरी र रानामगर उत्कृष्ट, विशेष अवार्ड खड्कालाई

10/09/2022

  • उरुग्वे र दक्षिण कोरियाको बराबरी

    25/11/2022

  • चेल्सीको जितमा स्टर्लिङको दुई गोल

    28/08/2022

  • स्वाटेकले जितिन् यूएस ओपन

    12/09/2022

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.