• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » गोलरक्षकलाई आक्रमण गर्ने समर्थकलाई ४० वर्षको प्रतिबन्ध

गोलरक्षकलाई आक्रमण गर्ने समर्थकलाई ४० वर्षको प्रतिबन्ध

21/03/2023

डच क्लब पीएसभी इन्डहोभेनले युइएफए युरोपा लिग दौरान स्पेनिस क्लब सेभियाका गोलरक्षक मार्को दिमित्रोभिकमाथि आक्रमण गरेको आरोपमा एक समर्थकलाई आफ्नो स्टेडियम प्रवेशमा ४० वर्षको प्रतिबन्ध लगाएको छ ।

२० वर्षीय युवाले फेब्रुअरीको अन्त्यमा राउन्ड अफ ३२ को प्लेअफको दोस्रो लेगको खेलको अन्त्यतिर गोलरक्षक दिमित्रोभिकको नजिक गएर उनलाई मुक्का हानेर लडाएका थिए । त्यसपछि गोलरक्षक दिमित्रोभिचले उक्त युवालाई मैदानमा सुताएर छुटेका थिए ।

उक्त खेलमा २–० ले पराजित भएपनि समग्रमा ३–२ को जितसँगै सेभिया अन्तिम १६ मा पुग्न सफल भएको थियो । त्यसपछि सेभियाले प्रि–क्वाटरफाइनलमा टर्किस क्लब फेनरवाचलाई समग्रमा २–१ ले पराजित गर्दै क्वाटरफाइनलमा पुगिसकेको छ । ६ पटकको युरोपा लिग च्याम्पियन सेभियाले क्वाटरफाइनलमा इंग्लिस क्लबम्यानचेस्टर युनाइटेडसँग खेल्नेछ ।

गोलरक्षक दिमित्रोभिचलाई आक्रमण गर्ने ति युवा लाई यसअघि पनि राष्ट्रिय स्टेडियम प्रतिबन्ध लगाइएको थियो । उनले तीन महिनाको जेल सजाय भोगिसकेका थिए । उनी एक साथीको टिक प्रयोग गरेर उक्त खेल हेर्न पुगेको बताइएको छ ।
डच फुटबल संघले उनलाई सन् २०२६ सम्मको लागि राष्ट्रिय स्टेडियममा प्रवेशमा प्रतिबन्ध लगाएको थियो ।

उनलाई पिएसभीको फिलिप्स स्टेडियम वरपरको क्षेत्रबाट पनि दुई वर्षको लागि प्रतिबन्ध लगाइएको थियो । डच क्लबले पनि उनीबाट आर्थिक क्षतिपूर्ति गर्न खोज्ने बताएको छ । युइएफएले उक्त घट्नापछि ति युवाविरुद्ध अनुशासनात्मक मुद्दा खोलेपछि पिएभीले उनलाई भारी जरिवाना लगाउन सक्नेछ ।

Share
Tweet

RELATED ARTICLES

  • टोटनहमसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

    20/08/2023

  • न्युक्यासलमाथि सिटिको जित

    20/08/2023

  • पीएसजी बराबरीमा रोकियो, लियोन मोन्टपेलियरसँग पराजित

    20/08/2023

  • रियलको पुनरागमन जित

    20/08/2023

  • लिग्स कपको उपाधि मेस्सीको मियामीलाई

    20/08/2023

  • रियलको विजयी सुरुआत

    13/08/2023

Sport News

विश्वकप क्रिकेटको मस्कट सार्वजनिक

विश्वकप क्रिकेटको मस्कट सार्वजनिक

20/08/2023

  • टोटनहमसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

    20/08/2023

  • न्युक्यासलमाथि सिटिको जित

    20/08/2023

  • पीएसजी बराबरीमा रोकियो, लियोन मोन्टपेलियरसँग पराजित

    20/08/2023

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.