• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
    • SART FESTIVAL BONUS
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
    • Membership TIER
  • Live Score
  • Sport News
    • Olympic Paris 2024
    • EURO 2024
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
    • Video
  • CASINO
    • BETTING TIPS
    • Roulette
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Cricket » गुजरात अन्तिम ओभरमा विजयी

गुजरात अन्तिम ओभरमा विजयी

14/04/2023

साविक विजेता गुजरात जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को १८ औं खेलमा पन्जाब किंग्सलाई अन्तिम ओभरमा ६ विकेटले पराजित गरेको छ । जितको लागि १ सय ५४ रनको विजयी लक्ष्य पछ्याएको गुजरात जायन्ट्सले १९.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।

गुजरातको जितमा शुभमन गिलले ४९ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ६७ रन बनाए । पन्जाबलाई जितको लागि अन्तिम ओभरमा ७ रन चाहिँएको थियो । साम करनले पहिलो बलमा डेविड मिलरलाई एक रन दिँदा दोस्रो बलमा गिललाई बोल्ड गरे । तेस्रो बलमा राहुल टेवाटिया र चौथो बलमा डेविड मिलरले एक एक रन बटुले । पाँचौं बलमा चौकाका कासाथ टेवाटियाले खेल सकाए । डेविड मिलर १७ र राहुल टेवाटिया ५ रनमा अविजित रहे ।

ओपनर ऋद्धिमान शाह १९ बलमा ५ चौकासहित ३० रनमा आउट भए । उनी कागिसो रबाडाको बलमा म्याथ्यु शर्टबाट क्याच आउट भएका थिए । शाई सुदर्शन १९ र हार्दिक पान्ड्या ८ रनमा आउट भए । पन्जाबका साम करन, अर्शदीपसिंह हरप्रीत ब्रार र कागिसो रबाडाले समान एक विकेट लिए ।

त्यसअघि मोहालीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको घरेलु टोली पन्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५३ रन बनाएको थियो । पन्जाबका तेस्रो नम्बरका ब्याटर म्याथ्यु शर्टले २४ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ३६ रनको योगदान दिए ।

अन्य कुनैपनि खेलाडीले २५ भन्दा रन कटाउन सकेनन् । शर्ट स्पिनर राशिद खानको बलमा बोल्ड आउट भएका थिए । ओपनर प्रभसिमरन शून्य, शिखर धवन ८, भानुका राजपक्षे २०, जितेश शर्मा २५, साम करन २२ र ऋषि धवन १ रनमा आउट भए । शाहरुख खान ९ बलमा १ चौका र २ छक्कासहित २२ रनमा आउट भए ।

गुजरातका मोहित शर्माले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । मोहम्मद शामी, जोशुवा लिटिल, अल्जारी जोशेफ र राशिद खानले समान एक विकेट लिए ।

गुजरात ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ तेस्रो स्थानमा छ । समान ४ खेलमा ६-६ अंक भएपनि नेटरनरेटका कारण राजस्थान रोयल्स शीर्ष र लखनऊ सुपर जायन्ट्स दोस्रो स्थानमा छन् । पन्जाब ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अंकका साथ छैटौं स्थानमा छ ।

Share
Tweet

RELATED ARTICLES

  • क्रिकेटको रोमाञ्चक मैदानमा चेन्नईको सानदार जित र मुम्बईको अप्रत्याशित हार

    24/04/2026

  • अभिषेकको विष्फोटक शतक: खेलकुद प्रेमीहरूका लागि सनराइजर्स हैदराबादको ऐतिहासिक विजय

    22/04/2026

  • नेपाल र युएईको दोस्रो टी-२० भिडन्त: के आज नेपालले बदला लेला?

    21/04/2026

  • पञ्जाब किंग्सको शानदार जितले लखनऊ सुपर जायन्ट्सलाई निराश बनायो

    20/04/2026

  • नेपालको महिला टिम आज इटालीसँग भिड्दै, जितको लागि उत्साह!

    19/04/2026

  • मुम्बई इन्डियन्सको हारले क्रिकेट प्रेमीहरूलाई दुखी बनायो: पञ्जाब किंग्सको ७ विकेटको जितले सट्टेबाजीमा उत्तेजना छर्‍यो

    17/04/2026

BETTING TIPS

SART SLOT TOURNAMENT [24-40/JUNE]

SART SLOT TOURNAMENT [24-40/JUNE]

22/06/2025

  • इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

    18/07/2024

  • भारत बनाम दक्षिण अफ्रिका टी20 विश्वकप फाइनल: चकित पार्ने सुझावहरू

    29/06/2024

  • टी-२० विश्वकप सेमिफाइनलमा इङ्ग्ल्यान्ड र भारतको रोमाञ्चक भिडन्त

    27/06/2024

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

02/07/2025

  • SART SLOT TOURNAMENT [24-40/JUNE]

    22/06/2025

  • SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

    02/09/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 27th August 2024)

    27/08/2024

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

India Time: 24 / 7 Online Service
Bangladesh: 24 / 7 Online Service
Nepal Time: 24 / 7 Online Service
Malaysia Time: 24 / 7 Online Service
Thailand Time: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.