• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » क्रोएसिया नेसन्स लिगको फाइनल फोरमा

क्रोएसिया नेसन्स लिगको फाइनल फोरमा

26/09/2022

विश्व उपविजेता क्रोएसिया युइएफए नेसन्स लिगको फाइनल फोरमा प्रवेश गरेको छ । अष्ट्रियालाई उसकै मैदानमा ३–१ ले पराजित गर्दै लिग ए ग्रुप १ मा शीर्षस्थानमा रहँदै क्रोएसिया फाइनल फोरमा प्रवेश गरेको हो ।

अन्स्र्ट हापेल स्टेडियम वेइनमा आइतबार राति भएको खेलमा क्रोएसियाको जितमा कप्तान लुका मोड्रिच, मार्काे लिभाजा र डिजान लोभरेनले गोल गरे अष्ट्रियाका क्रिस्टोफ बाअमगार्टनरले एक गोल फर्काए ।

खेलको छैटौं मिनेटमा कप्तान मोड्रिचको गोलबाट क्रोएसियाले सुरुवाती अग्रता लिन सफल भयो । उनले निकोलो भ्लासिकको पासमा गोल गर्न सफल भएका थिए । नवौं मिनेटमा क्रिस्टोफ बाअमगार्टनरले बराबरी गोल फर्काए ।

६९औं मिनेटमा मार्काे लिभाजाले गोल गर्दै क्रोएसियालाई २–१ को अग्रता दिलाए । ७२औं मिनेटमा डिजान लोभरेनले गोल गर्दै क्रोएसियाको जित पक्का गरे ।

क्रोएसियासँगको हारसँगै अष्ट्रियाले लगातार पाँचौ खेलमा जित निकाल्न सकेन । यो सन् २०११ पछि अष्ट्रियाको सबैभन्दा कमजोर प्रदर्शन हो ।

यो जितसँगै क्रोएसियाले समूह चरणमा ६ खेलबाट १३ अंक जोड्यो । डेनमार्क १२ अंक जोडेर दोस्रो स्थानमा रहँदा फ्रान्सले ५ अंक जोड्यो । ४ अंक जोडेर पुछारमा रहेको अष्टिन्य रेलिगेसनमा परेको छ ।

Share
Tweet

RELATED ARTICLES

  • मेस्सीलाई दुई साताको प्रतिबन्ध

    03/05/2023

  • रियल म्याड्रिड स्तब्ध

    03/05/2023

  • एन्टोनी चम्कँदा युनाइटेडको जित

    17/04/2023

  • युभेन्ट्सको हार, रोमा विजयी

    17/04/2023

  • हालान्ड चम्कँदा सिटीको सहज जित

    16/04/2023

  • ब्राइटनसँग चेल्सीको हार

    16/04/2023

Sport News

‘ड्रिम फाप्ला’अभियानले सार्थकता पाउँदै

‘ड्रिम फाप्ला’अभियानले सार्थकता पाउँदै

25/08/2022

  • विश्वकप अघि क्रोएसियाकाे जित

    17/11/2022

  • भद्रपुर झापा गोल्डकपको मुख्य प्रायोजक मुस्ताङ

    08/02/2023

  • बार्सिलोना सुपर कपको फाइनलमा

    13/01/2023

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.