• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Cricket » केभिन ओ ब्रायनको सानदार शतकमा गुजरात विजयी

केभिन ओ ब्रायनको सानदार शतकमा गुजरात विजयी

18/09/2022

ओपनर केभिन ओ ब्रायनको सानदार शतकमा गुजरात जायन्ट्सले लेजेन्ड्स लिग क्रिकेटको उद्धघाटन खेलमा इन्डिया क्यापिटल्समाथि तीन विकेटको विजयी हात पारेको छ ।

जितको लागि १ सय ८० रनको विजयी लक्ष्य पछ्याएको गुजरात जायन्ट्स ६१ बलमा १५ चौका र ३ छक्कासहित १ सय ६ रनको शतकीय इनिङ खेले । कप्तान विरेन्द्र सहभाग ६, पार्थिव पटेल २४ र यशपाल सिंह २१ रनमा आउट भए ।

इन्डियन क्यापिटल्सका प्रविन ताम्बेले ३.४ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए । लियाम प्लेंकेटले दुई, अशले नर्स र मिचेल जोनसनले एक एक विकेट लिए ।

त्यसअघि कोलकातामा इडेन गार्डेनमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको इन्डियन क्यापिटल्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७९ रन बनाएको थियो । इन्डियन क्यापिटल्सको लागि एशले नर्सले ४३ बलमा ८ चौका र ९ छक्कासहित सर्वाधिक १ सय ३ रनको उत्कृष्ट शतकीय इनिङ खेलेपनि टोलीलाई जिताउन सकेनन् ।

नर्स खेलको प्लेयर अफ द म्याच चुनिए । दीनेश रामदिन २६ बलमा ३ चौका र १ छक्कासहित ३१ रनमा आउट भए । अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् । गुजरातका लागि थिसेरा परेरा, रायद इम्रित र केपी अप्पनाले दुई दुई विकेट लिए ।

प्रतियोगितामा गुजरात जायन्ट्स, इन्डियन क्यापिटल्स, मनिपाल टाइगर्स र भिलवारा किंग्स गरि चार टोली रहेका छन् । यस प्रतियोगिता नेपालका पूर्व कप्तान पारस खड्काले खेल्ने भनेपनि अन्तिम समयमा नखेल्ने जनाएका छन् ।

Share
Tweet

RELATED ARTICLES

  • स्यामसन र हेटमायरको उत्कृष्ट ब्याटिङमा राजस्थान विजयी

    17/04/2023

  • राजा र कप्तान करनको उत्कृष्ट प्रदर्शनमा पन्जाबको जित

    16/04/2023

  • कप्तान बाबरको उत्कृष्ट शतकमा पाकिस्तानको लगातार दोस्रो जित

    16/04/2023

  • गुजरात अन्तिम ओभरमा विजयी

    14/04/2023

  • पाकिस्तान पनि विश्वकप खेल्न भारत नजाने!

    03/04/2023

  • मुम्बईमाथि बेंगलोरको सानदार जित

    03/04/2023

Sport News

रोनाल्डो साउदी क्लब नै जाने

रोनाल्डो साउदी क्लब नै जाने

27/12/2022

  • नरेश क्यानडा क्रिकेट टोलीको बन्द प्रशिक्षणमा

    17/09/2022

  • नेपाली क्रिकेट एक तह माथि पुग्यो : क्यान अध्यक्ष चन्द

    17/03/2023

  • इक्वेडरलाई हराउँदै सेनेगल नकआउट चरणमा

    30/11/2022

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.