• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » केन चम्कँदा टाेटेनहमकाे सानदार जित

केन चम्कँदा टाेटेनहमकाे सानदार जित

05/01/2023

इंग्लिस फरवार्ड ह्यारी केन चम्कँदा टोटेनहम हटस्परले इंग्लिस प्रिमियर लिगमा सानदार जित दर्ता गरेको छ ।

टोटेनहमले घरेलु टोली क्रिस्टल प्यालेसमाथि ४–० को फराकिलो जित आत्मसात् गरेको हो । टोटेनहमको जितमा केनले दुई तथा माट दोहर्थी र ह्युङ मिन सनले समान एक गोल गरे ।

सेलह्रष्ट पार्क लन्डनमा बुधबार राति भएको एकपक्षीय खेलमा सबै चार गोल दोस्रो हाफमा सम्भव भएको थियो । घरेलु मैदानमा क्रिस्टल प्यालेसले टोटेनहमलाई बराबरीमा रोक्न सफल भएपन दोस्रो हाफमा रोक्न सकेन ।

४८औं मिनेटमा केनले गोल गर्दै टोटेनहमलाई सुरुवाती अग्रता दिलाए । उनले इभान पेरिसिचको पासमा गोल गर्न सफल भए । ५३औं मिनेटमा ब्रायन गिलको पासमा केनले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्न सफल भए ।

६८औं मिनेटमा माट दोहर्थीले गोल गर्दै टोटेनहमलाई सहज जिततर्फ अघि बढाए । त्यसपछि ७२औं मिनेटमा दक्षिण कोरियाली फरवार्ड ह्युङ मिन सनले गोल गर्दै टोटेनहमलाई ४–० को फराकिलो जित दिलाए ।

यस जितसँगै टोटेनहम १८ खेलबाट ३३ अंक जोडेर पाँचौं स्थानमा यथावत् रहेको छ । टोटेनहमले चौथो स्थानको म्यानचेस्टर युनाइटेडसँगको अंक दुरी २ मा छोट्याएको छ ।

एक खेल कम खेलेको युनाइटेडको ३५ अंक छ । पराजित क्रिस्टल प्यालेस १७ खेलबाट २२ अंक जोडेर १२औं स्थानमा यथावत् छ ।

प्रिमियर लिगका अन्य खेलमा नटिङहम फरेस्टले साउथह्याम्टनलाई १–० ले पराजित गर्दा लिड्स र वेस्ट ह्यामले २–२ गोलको बराबरी तथा एस्टन भिल्ला र वल्भ्सले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

Share
Tweet

RELATED ARTICLES

  • मेस्सीलाई दुई साताको प्रतिबन्ध

    03/05/2023

  • रियल म्याड्रिड स्तब्ध

    03/05/2023

  • एन्टोनी चम्कँदा युनाइटेडको जित

    17/04/2023

  • युभेन्ट्सको हार, रोमा विजयी

    17/04/2023

  • हालान्ड चम्कँदा सिटीको सहज जित

    16/04/2023

  • ब्राइटनसँग चेल्सीको हार

    16/04/2023

Sport News

श्रीलंकाको ओडिआई इतिहासकै लज्जास्पद हार

श्रीलंकाको ओडिआई इतिहासकै लज्जास्पद हार

16/01/2023

  • कतार विश्वकपको उद्घाटन खेल हार्ने पहिलो आयोजक

    21/11/2022

  • सेभिया र मोनाको विजयी, युभेन्ट्स रोकियाे

    17/02/2023

  • Congratulation to the winners !!!

    06/12/2022

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.