• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Cricket » केन्यासँग नेपाल १८ रनले पराजित

केन्यासँग नेपाल १८ रनले पराजित

27/08/2022

नेपाल केन्यासँग दोस्रो टी २० क्रिकेट खेलमा १८ रनले पराजित भएको छ ।

नैरोवीको जीमखाना क्रिकेट मैदानमा केन्याले दिएको १३३ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा सबै विकेट गुमाएर ११४ रन मात्रै बनाउन सक्यो ।

यो नतिजापछि केन्याले सिरिजमा १–१ को बराबरी गरेको छ । अब ३ वटा टी २० म्याच बाँकी रहेका छन् ।

नेपालका लागि आरिफ शेखले सर्वाधिक २५ रन बनाउँदा रोहित पौडेल र आदिल अन्सारीले २०–२० रनको योगदान गरे ।

पवन शर्राफ १९ रनमा पभेलियन फर्किँदा सन्दीप लामिछानेले ८ तथा करण केसीले ६ रनको योगदान गरेका थिए ।

दीपेन्द्रसिंह ऐरी र सोमपाल कामी २–२ तथा ज्ञानेन्द्र मल्ल १ रनमा आउट भएका थिए ।

केन्याका लुकास ओलुओच,  इमानुएल बुन्डी र  भिराज पटेलले २–२ विकेट लिएका थिए ।

टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोली केन्याले निर्धारित ओभरमा ९ विकेट गुमाएर १३२ रन बनाउन सक्यो ।

केन्याका लागि रकिप पटेलले सर्वाधिक ३५ रन बनाउँदा नेहिमामले २९ रन जोडेका थिए ।

इरफान करिमले २२ रन जोड्दा सचिन बोडियाले १४ रनको योगदान गरे ।

नेपालका लागि सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले ३–३ विकेट लिँदा करण केसीको नाममा २ विकेट रह्यो ।

पवन शर्राफले १ विकेट लिँदा आजै डेब्यु गरेका बसिर अहमद भने विकेटविहीन बने ।

Share
Tweet

RELATED ARTICLES

  • स्यामसन र हेटमायरको उत्कृष्ट ब्याटिङमा राजस्थान विजयी

    17/04/2023

  • राजा र कप्तान करनको उत्कृष्ट प्रदर्शनमा पन्जाबको जित

    16/04/2023

  • कप्तान बाबरको उत्कृष्ट शतकमा पाकिस्तानको लगातार दोस्रो जित

    16/04/2023

  • गुजरात अन्तिम ओभरमा विजयी

    14/04/2023

  • पाकिस्तान पनि विश्वकप खेल्न भारत नजाने!

    03/04/2023

  • मुम्बईमाथि बेंगलोरको सानदार जित

    03/04/2023

Sport News

मेस्सी र अर्जेन्टिनालाई पेलेको बधाई

मेस्सी र अर्जेन्टिनालाई पेलेको बधाई

20/12/2022

  • नेपाललाई भारत र पाकिस्तानसँग खेल्ने अवसर

    07/01/2023

  • पोर्चुगललाई हराउँदै मोरक्को सेमिफाइनलमा

    11/12/2022

  • रासफर्ड चम्कँदा म्यानचेस्टर कारवाओ कपको सेमिफाइनलमा

    11/01/2023

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.