• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
    • SART FESTIVAL BONUS
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
    • Membership TIER
  • Live Score
  • Sport News
    • Olympic Paris 2024
    • EURO 2024
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
    • Video
  • CASINO
    • BETTING TIPS
    • Roulette
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Cricket » केन्यासँग नेपाल १८ रनले पराजित

केन्यासँग नेपाल १८ रनले पराजित

27/08/2022

नेपाल केन्यासँग दोस्रो टी २० क्रिकेट खेलमा १८ रनले पराजित भएको छ ।

नैरोवीको जीमखाना क्रिकेट मैदानमा केन्याले दिएको १३३ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा सबै विकेट गुमाएर ११४ रन मात्रै बनाउन सक्यो ।

यो नतिजापछि केन्याले सिरिजमा १–१ को बराबरी गरेको छ । अब ३ वटा टी २० म्याच बाँकी रहेका छन् ।

नेपालका लागि आरिफ शेखले सर्वाधिक २५ रन बनाउँदा रोहित पौडेल र आदिल अन्सारीले २०–२० रनको योगदान गरे ।

पवन शर्राफ १९ रनमा पभेलियन फर्किँदा सन्दीप लामिछानेले ८ तथा करण केसीले ६ रनको योगदान गरेका थिए ।

दीपेन्द्रसिंह ऐरी र सोमपाल कामी २–२ तथा ज्ञानेन्द्र मल्ल १ रनमा आउट भएका थिए ।

केन्याका लुकास ओलुओच,  इमानुएल बुन्डी र  भिराज पटेलले २–२ विकेट लिएका थिए ।

टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोली केन्याले निर्धारित ओभरमा ९ विकेट गुमाएर १३२ रन बनाउन सक्यो ।

केन्याका लागि रकिप पटेलले सर्वाधिक ३५ रन बनाउँदा नेहिमामले २९ रन जोडेका थिए ।

इरफान करिमले २२ रन जोड्दा सचिन बोडियाले १४ रनको योगदान गरे ।

नेपालका लागि सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले ३–३ विकेट लिँदा करण केसीको नाममा २ विकेट रह्यो ।

पवन शर्राफले १ विकेट लिँदा आजै डेब्यु गरेका बसिर अहमद भने विकेटविहीन बने ।

Share
Tweet

RELATED ARTICLES

  • दिल्ली क्यापिटल्सको जितले क्रिकेट सट्टेबाजीमा नयाँ उत्साह: तपाईंको लागि रोमाञ्चक अवसर

    21/01/2026

  • क्रिकेट विश्वकप क्वालिफायरमा नेदरल्यान्ड्स र आयरल्यान्डको रोमाञ्चक विजयी सुरुवात – तपाईंको सट्टेबाजीको उत्कृष्ट मौका!

    20/01/2026

  • आईसीसी टी-२० महिला विश्वकप क्वालिफायरमा नेदरल्यान्ड्स र आयरल्यान्डको शानदार सुरुवात: खेलकुद प्रेमीहरूका लागि रोमाञ्चक अवसरहरू

    19/01/2026

  • आरसीबीको लगातार तेस्रो जितले क्रिकेट प्रेमीहरूलाई भावुक बनायो – के यो तपाईंको भाग्य परिवर्तन गर्ने मौका हो?

    17/01/2026

  • अस्ट्रेलियाका इयान हार्भे नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्ट बन्दा खेलकुद उत्साह बढ्दै: सट्टेबाजीका अवसरहरू

    16/01/2026

  • विश्वकप अघि नेपालको क्रिकेट तयारी: रोमाञ्चक अभ्यास खेलहरूले तपाईंको उत्साह बढाउँछ

    14/01/2026

BETTING TIPS

SART SLOT TOURNAMENT [24-40/JUNE]

SART SLOT TOURNAMENT [24-40/JUNE]

22/06/2025

  • इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

    18/07/2024

  • भारत बनाम दक्षिण अफ्रिका टी20 विश्वकप फाइनल: चकित पार्ने सुझावहरू

    29/06/2024

  • टी-२० विश्वकप सेमिफाइनलमा इङ्ग्ल्यान्ड र भारतको रोमाञ्चक भिडन्त

    27/06/2024

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

02/07/2025

  • SART SLOT TOURNAMENT [24-40/JUNE]

    22/06/2025

  • SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

    02/09/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 27th August 2024)

    27/08/2024

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.