• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » किरणको टोली माजिया एफए कप च्याम्पियन

किरणको टोली माजिया एफए कप च्याम्पियन

22/08/2022

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङसम्मिलित माजिया स्पोर्टस एण्ड रिक्रियसन माल्दिभ्सको प्रतिष्ठित एफए कपको च्याम्पियन बनेको छ ।

आइतबार राति भएको खेलमा क्लब भ्यालेन्सियालाई २–० ले पराजित गर्दै माजिया च्याम्पियन बन्न सफल भएको हो । माजियाको जितमा नाइज हसन र हम्जा मोहम्मदले गोल गरे ।

पहिलो हाफमा भएको दुई गोल नै माजिया च्याम्पियन बन्न सफल भयो । यस खेलमा गोलरक्षक किरण भने खेलेका थिएनन् ।माजिया समग्रमा तेस्रोपटक च्याम्पियन बनेको हो । माजियाले यसअघि सन् २०१२ र २०१४ मा उपाधि जित्न सफल भएको हो ।

माल्दिभ्समा किरणले माजियाबाट दोस्रो उपाधि जित्न सफल भएको हो । माजियाले गत सिजन माल्दिभ्सको शीर्ष लिग दिवेही प्रिमियर लिगको उपाधि जित्दै ह्याट्रिक उपाधि जितेको थियो । किरण लिगको उत्कृष्ट गोलरक्षकसमेत बनेका थिए । माजियाले पहिलोपटक सन् २०१६ मा लिग उपाधि जितेको थियो ।

यसअघि किरणले सन् २०१८ मा टिसी स्पोर्ट्सबाट उपाधिसँगै उत्कृष्ट गोलरक्षकको अवार्ड जितेका थिए ।

Share
Tweet

RELATED ARTICLES

  • मेस्सीलाई दुई साताको प्रतिबन्ध

    03/05/2023

  • रियल म्याड्रिड स्तब्ध

    03/05/2023

  • एन्टोनी चम्कँदा युनाइटेडको जित

    17/04/2023

  • युभेन्ट्सको हार, रोमा विजयी

    17/04/2023

  • हालान्ड चम्कँदा सिटीको सहज जित

    16/04/2023

  • ब्राइटनसँग चेल्सीको हार

    16/04/2023

Sport News

च्याम्पियन्स लिगमा आज ८ खेल हुँदै

च्याम्पियन्स लिगमा आज ८ खेल हुँदै

27/10/2022

  • अर्थपूर्ण डर्बी रोमाञ्चको साता

    14/01/2023

  • पाकिस्तान पनि विश्वकप खेल्न भारत नजाने!

    03/04/2023

  • मिलान ‘डर्वी’ मा मिलानको पूनरागमन जित

    04/09/2022

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.