• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Other Sports » काभा यु-२३ भलिबलको सेमिफाइनलमा नेपाल र बंगलादेश खेल्दै

काभा यु-२३ भलिबलको सेमिफाइनलमा नेपाल र बंगलादेश खेल्दै

25/12/2022

बंगलादेशको राजधानी ढाकामा जारी काभा यु २३ पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले आज सेमिफाइनल खेल्दै छ।

प्रतियोगितामा सहभागि ४ टिमले एक अर्कासँग खेलेपछि वरियता निर्धारण भएको छ।

सोही वरियता अनुसार नेपाल चौथो स्थानमा रहेको छ।

समूह चरणका सवै ३ खेलमा पराजित भएको नेपालले आज शीर्ष वरियतामा रहेको घरेलु टोली बंगलादेशसँग खेल्न लागेको हो।

उता बंगलादेशले भने सवै खेल जित्दै शीर्ष स्थानमा आफूलाई राखेको छ।

नेपाल र बंगलादेशबीचको पहिलो सेमिफाइनल खेल दिउँसो ३ बजे  हुने छ।

समूह चरणका कुनै पनि खेलमा नेपालले १ सेट पनि जितेकाे छैन। सवै खेल सिधा सेटमा सुम्पिएकाे छ।

यसैगरी दोस्रो सेमिफाइनलमा कीर्गिस्तान र श्रीलंकाबीच प्रतिस्पर्धा हुने छ।

आजको विजेताले उपाधिका लागि खेल्ने छन्।

Share
Tweet

RELATED ARTICLES

  • टीकाराम र सोनुलाई स्वर्ण

    15/04/2023

  • लेब्रोन जेम्स, जसले तोडे ३९ वर्षको रेकर्ड

    09/02/2023

  • विश्वकै उत्कृष्ट उसु खेलाडीमा ३ नेपाली मनोनित

    02/02/2023

  • सबालेन्कालाई पहिलो ग्रान्ड स्लाम

    29/01/2023

  • गण्डकी र एपीएफले जिते टाइगर कप

    29/01/2023

  • तिलोत्तमामा उपमेयर कप रनिङ शिल्ड खुल्ला महिला भलिबल प्रतियोगिता हुने

    11/01/2023

Sport News

लिभरपुलको लज्जास्पद हार

लिभरपुलको लज्जास्पद हार

08/09/2022

  • आर्सनलको लगातार पाँचौ जित

    01/09/2022

  • म्यानचेस्टर युनाइटेड र आर्सनल सहज समूहमा

    27/08/2022

  • जिरुडको गोलमा मिलानको जित

    11/02/2023

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.