• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Cricket » कमनवेल्थ महिला क्रिकेटको उपाधि अष्ट्रेलियालाई

कमनवेल्थ महिला क्रिकेटको उपाधि अष्ट्रेलियालाई

08/08/2022

कमनवेल्थ गेम्स अन्तर्गत महिला टी २० को उपाधि अष्ट्रेलियाले जितेको छ । फाइनलमा भारतलाई नौं रनले हराउँदै अष्ट्रेलियाले उपाधि उचाल्न सफल भयो ।

टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ६१ रन बनायो । सुरुवात राम्रो गर्न नसकेपनि उसका मध्यक्रमका खेलाडीले राम्रो साझेदारी गरेका थिए ।

उसका लागि बेथ मोनीले ६१ रन बनाइन भने मेग लानिङले ३६ तथा एस गार्डनेरले २५ रनको योगदान दिइन । यस्तै रिचेल हायनेसले १८ रन थपिन ।
जवाफमा भारत १९ ओभर तीन बलमा अलआउट हुँदै एक सय ५२ रन बनाउन सक्यो । उसका लागि स्मृती मन्दनाले ६ रन बनाइन भने सेफाली बर्माले ११ तथा दिप्ती शर्माले १३ रनको योगदान दिइन ।

यस्तै कप्तान हरप्रित कौरले ६५ रन बनाउँदा जेमिमा रोद्रिगेजले ३३ रनको योगदान दिइन ।

भारतका लागि अन्तिम ओभरमा ११ रन चाहिएको थियो । तर उसले मात्र एक रन बनाउँदा बाँकी दुई विकेट गुमायो । भारतलाई कम स्कोरमा राख्नका लागि आस गार्डेनेरले तीन विकेट लिइन ।

Share
Tweet

RELATED ARTICLES

  • स्यामसन र हेटमायरको उत्कृष्ट ब्याटिङमा राजस्थान विजयी

    17/04/2023

  • राजा र कप्तान करनको उत्कृष्ट प्रदर्शनमा पन्जाबको जित

    16/04/2023

  • कप्तान बाबरको उत्कृष्ट शतकमा पाकिस्तानको लगातार दोस्रो जित

    16/04/2023

  • गुजरात अन्तिम ओभरमा विजयी

    14/04/2023

  • पाकिस्तान पनि विश्वकप खेल्न भारत नजाने!

    03/04/2023

  • मुम्बईमाथि बेंगलोरको सानदार जित

    03/04/2023

Sport News

पिकेको अन्तिम खेलमा बार्सिलोनाको जित

पिकेको अन्तिम खेलमा बार्सिलोनाको जित

06/11/2022

  • रोनाल्डोले समर्थकलाई कमेन्ट गर्दै दुखेसो पोखे

    17/08/2022

  • चेल्सीका प्रशिक्षक टुचेल बर्खास्त

    08/09/2022

  • साबा बास्केबलमा माल्दिभ्ससँग नेपालको हार

    26/09/2022

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.