• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » कतार विश्वकप नेपालमा देखाउन अधिकार मिडिया हबलाई

कतार विश्वकप नेपालमा देखाउन अधिकार मिडिया हबलाई

16/11/2022

कतारमा आयाेजना हुन लागेकाे फिफा विश्वकप फुटबलकाे नेपालमा प्रत्यक्ष प्रशारण गर्ने अधिकार मिडियाहव प्रालिले लिएकाे छ । काठमाडाैंमा शुक्रबार आयाेजित पत्रकार सम्मेलनमा मिडिया हबका अध्यक्ष साेमप्रसाद धितालले नेपालका विभिन्न टेलिभिजनहरुबाट फुटबल लाइभ हुने बताए ।

धितालका अनुसार विश्वको सर्वाधिक लोकप्रिय फुटबल प्रतियोगिता विश्वकप फुटबल कतार २०२२ को नेपालको भू–सतही, स्याटलाइट, डि.टि.एच, केबल, ब्रोडब्याण्ड एवं मोबाइल तथा अन्य विद्युतिय प्रसारणको एकाधिकार बाट प्राप्त गरी सकेको छ ।

तसर्थ नेपालमा विश्वकप फुटबल कतार २०२२को, लोगो र मस्कट प्रयोग, प्रशारण, प्रायोजन र प्रतिलिपीको सम्पूर्ण अधिकार मिडिया हब प्रा. लि.मा मात्रै सिमित रहेको पनि जानकारी दिए ।

समारोहमा टेलिभिजन सिग्नल प्रदायक संस्थाहरु एनआईटिभी स्ट्रीम्ज र भायानेट कम्युनिकेशन्स प्रा.लि.संग पनि सहकार्यको लागि छुट्टा–छुट्टै सम्झौतामा हस्ताक्षर पनि गरिएकाे छ ।

दुबै संस्थाहरुसंग गरिएको सम्झौतामा मिडिया हबका तर्फबाट कम्पनिका अध्यक्ष  सोम प्रसाद धितालले हस्ताक्षर गरेका थिए भने भायाेनेट कम्युनिकेशन्स प्रा.लि.का तर्फबाट कम्पनिका निर्देशक बिनय बोहरा तथा एनआईटिभी स्ट्रीम्ज् तर्फबाट कम्पनिका अध्यक्ष मनोज कुमार अग्रवालले गरेका थिए ।

सम्झौता अनुसार दुई कम्पनि मार्फत टेलिभिजन लाईन लिएका नेपाली दर्शकहरुले अब बिश्वकप फुटबल २०२२को प्रत्यक्ष प्रशारण हेर्न सक्ने पक्का पक्की भएको छ । त्यसै गरि बिज्ञापन बिक्रि प्रबन्धको लागि एडप्याड एक्युजिशन प्रा.लि. मार्केटिंग पार्टनर रहने गरी अर्को छुट्टै सम्झौतामा दुबै कम्पनीका तर्फबाट हस्ताक्षर पनि भएकाे छ ।

एडप्याड एक्युजियशन प्रा.लि. का तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक सुरज गिरीले हस्ताक्षर गरेका छन् ।

Share
Tweet

RELATED ARTICLES

  • विश्वविजेता टोलीलाई अर्जेन्टिनामा भव्य स्वागत

    21/12/2022

  • पिएसजी पुगेलगत्तै विश्व च्याम्पियन बनेका स्टारहरु

    21/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

  • मेस्सी – फुटबल कर्मले सर्वमान्य महान

    19/12/2022

  • मेस्सी विश्वकपकै सर्वोत्कृष्ट

    19/12/2022

  • एमबाप्पेलाई विश्वकपको गोल्डेन बुट

    19/12/2022

Sport News

विश्वकपमा यस्तो छ पहेंलो कार्डको नियम

विश्वकपमा यस्तो छ पहेंलो कार्डको नियम

13/12/2022

  • चेल्सी र टोटेनहमले अंक बाँडे

    15/08/2022

  • विश्वकप २०२२: बेलिङ्घम, गाक्पो, फर्नान्डेज र अन्य ब्रेकआउट स्टार

    17/12/2022

  • विश्वकप र एसियन छनोटमा नेपाल प्लेअफबाटै खेल्नुपर्ने

    02/08/2022

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.