• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » एसी मिलानकाे जित

एसी मिलानकाे जित

05/01/2023

इटालियन सिरी ए मा एसी मिलानले जित हात पारेकाे छ । मिलानले घरेलु टाेली सालेरनिटानामाथि २–१ काे जित हात पारेकाे हाे ।

मिलानकाे जितमा राफयल लियाे र सान्द्राे टाेनालीले गाेल गरे । घरेलु टाेली सालेरनिटानाका फेडरिकाे बाेनाजजाेलीले गाेल गरे ।

सालरेनाेमा बुधबार राति भएकाे खेलकाे १०औं मिनेटमा राफयल लियाेकाे गाेलबाट मिलानले १–० काे अग्रता लिन सफल भयाे । उनले सान्द्राे टाेनालीकाे पासलाई सदुपयाेग गरेका थिए ।

१५औं मिनेटमा सान्द्राे टाेनालीले गाेल गर्दै मिलानलाई पहिलाे हाफमा २–० काे अग्रता दिलाए । उनले ब्राहिम डियाजकाे पासमा गाेल गर्न सफल भएका थिए ।

५८औं मिनेटमा ब्राहिम डियाजले गाेल गरेपनि भिएआरबाट मान्यता पाएन । उक्त गाेलकाे मुभमा भिएआरमा अफसाइड देखिएकाे थियाे ।

७५औं मिनेटमा सालेरनिटानाका डाेमागाेज ब्राडारिच राताे कार्डबाट बचे । रेफ्रीले सुरुवातमा राताे कार्ड देखाएपनि भिएआर हेरेपछि रेफ्रीले कार्ड परिवर्तन गरे ।

८३औं मिनेटमा फेडरिकाे बाेनाजजाेलीले गाेल गर्दै खेललाई २–१ काे स्थितिमा ल्याए । लस्साना काेउलीवालीकाे पासमा गाेल गर्न सफल भएका थिए । त्यसपछि थप गाेल निस्कन नसक्दा मिलान विजयी हुन सफल भयाे ।

यस जितसँगै दाेस्राे स्थानमा रहेकाे मिलानकाे १६ खेलबाट ३६ अंक पुगेकाे छ । शीर्षस्थानकाे नेपाेलीकाे ४१ अंक छ पराजित सालेरनिटाना १७ अंक जाेडेर १३औं स्थानमा छ ।

Share
Tweet

RELATED ARTICLES

  • मेस्सीलाई दुई साताको प्रतिबन्ध

    03/05/2023

  • रियल म्याड्रिड स्तब्ध

    03/05/2023

  • एन्टोनी चम्कँदा युनाइटेडको जित

    17/04/2023

  • युभेन्ट्सको हार, रोमा विजयी

    17/04/2023

  • हालान्ड चम्कँदा सिटीको सहज जित

    16/04/2023

  • ब्राइटनसँग चेल्सीको हार

    16/04/2023

Sport News

मेस्सी – फुटबल कर्मले सर्वमान्य महान

मेस्सी – फुटबल कर्मले सर्वमान्य महान

19/12/2022

  • मेस्सी अझै एक वर्ष पिएसजीमा रहने

    23/12/2022

  • पिएसजीको अर्काे हार

    03/04/2023

  • पेनाल्टीमा गोल गर्न असफल खेलाडीमाथि रंगभेदी र्दुव्यवहार, फ्रान्सेली फुटबल महासंघले कानुनी कारबाही गर्ने

    22/12/2022

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.