• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
    • SART FESTIVAL BONUS
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
    • Membership TIER
  • Live Score
  • Sport News
    • Olympic Paris 2024
    • EURO 2024
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
    • Video
  • CASINO
    • BETTING TIPS
    • Roulette
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » एसी मिलानकाे जित

एसी मिलानकाे जित

05/01/2023

इटालियन सिरी ए मा एसी मिलानले जित हात पारेकाे छ । मिलानले घरेलु टाेली सालेरनिटानामाथि २–१ काे जित हात पारेकाे हाे ।

मिलानकाे जितमा राफयल लियाे र सान्द्राे टाेनालीले गाेल गरे । घरेलु टाेली सालेरनिटानाका फेडरिकाे बाेनाजजाेलीले गाेल गरे ।

सालरेनाेमा बुधबार राति भएकाे खेलकाे १०औं मिनेटमा राफयल लियाेकाे गाेलबाट मिलानले १–० काे अग्रता लिन सफल भयाे । उनले सान्द्राे टाेनालीकाे पासलाई सदुपयाेग गरेका थिए ।

१५औं मिनेटमा सान्द्राे टाेनालीले गाेल गर्दै मिलानलाई पहिलाे हाफमा २–० काे अग्रता दिलाए । उनले ब्राहिम डियाजकाे पासमा गाेल गर्न सफल भएका थिए ।

५८औं मिनेटमा ब्राहिम डियाजले गाेल गरेपनि भिएआरबाट मान्यता पाएन । उक्त गाेलकाे मुभमा भिएआरमा अफसाइड देखिएकाे थियाे ।

७५औं मिनेटमा सालेरनिटानाका डाेमागाेज ब्राडारिच राताे कार्डबाट बचे । रेफ्रीले सुरुवातमा राताे कार्ड देखाएपनि भिएआर हेरेपछि रेफ्रीले कार्ड परिवर्तन गरे ।

८३औं मिनेटमा फेडरिकाे बाेनाजजाेलीले गाेल गर्दै खेललाई २–१ काे स्थितिमा ल्याए । लस्साना काेउलीवालीकाे पासमा गाेल गर्न सफल भएका थिए । त्यसपछि थप गाेल निस्कन नसक्दा मिलान विजयी हुन सफल भयाे ।

यस जितसँगै दाेस्राे स्थानमा रहेकाे मिलानकाे १६ खेलबाट ३६ अंक पुगेकाे छ । शीर्षस्थानकाे नेपाेलीकाे ४१ अंक छ पराजित सालेरनिटाना १७ अंक जाेडेर १३औं स्थानमा छ ।

Share
Tweet

RELATED ARTICLES

  • साउदी प्रो लिगमा क्रिस्टियानो रोनाल्डोको ऐतिहासिक जादु र अल नासरको भव्य उपाधि विजय

    22/05/2026

  • एस्टन भिल्लाको ऐतिहासिक विजय र तपाईँको सट्टेबाजी यात्राको नयाँ सुरुवात

    21/05/2026

  • क्रिस्टियानो रोनाल्डोको ऐतिहासिक यात्रा र विश्वकपमा पोर्चुगलको नयाँ सपना

    20/05/2026

  • आर्सनलको ऐतिहासिक विजय र सट्टेबाजीका नयाँ अवसरहरू

    20/05/2026

  • जाबी अलोन्सोको नयाँ यात्रा: चेल्सीको ऐतिहासिक पुनरागमनमा फ्यानहरूको आशा र भरोसाको नयाँ किरण

    18/05/2026

  • फिफा विश्वकप २०२६ को नयाँ धुनले जगायो नेपाली फ्यानको भावना: के साकिराको जादुले फेरि विश्व तताउला?

    15/05/2026

BETTING TIPS

SART SLOT TOURNAMENT [24-40/JUNE]

SART SLOT TOURNAMENT [24-40/JUNE]

22/06/2025

  • इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

    18/07/2024

  • भारत बनाम दक्षिण अफ्रिका टी20 विश्वकप फाइनल: चकित पार्ने सुझावहरू

    29/06/2024

  • टी-२० विश्वकप सेमिफाइनलमा इङ्ग्ल्यान्ड र भारतको रोमाञ्चक भिडन्त

    27/06/2024

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

02/07/2025

  • SART SLOT TOURNAMENT [24-40/JUNE]

    22/06/2025

  • SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

    02/09/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 27th August 2024)

    27/08/2024

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

India Time: 24 / 7 Online Service
Bangladesh: 24 / 7 Online Service
Nepal Time: 24 / 7 Online Service
Malaysia Time: 24 / 7 Online Service
Thailand Time: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.