• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » एसियाको शीर्ष स्थानको इरानको विश्वकपमा राम्रो प्रदर्शनको आशामा

एसियाको शीर्ष स्थानको इरानको विश्वकपमा राम्रो प्रदर्शनको आशामा

12/11/2022

प्रहरी हिरासतमा २२ वर्षीया महसा अमिनीको मृत्युपछि सुरु भएको झण्डै दुई महिनादेखि चलेको विरोध प्रदर्शनले इरानको विश्वकपको आशालाई राजनीतिक मामिलासँग गाँसि दिएको छ । तेहरानले युक्रेन युद्धमा प्रयोग गरिएका ड्रोन रसियालाई आपूर्ति गरेको आरोप पनि लगाइएको छ।

स्थानीय लिग र अन्तर्राष्ट्रिय खेलहरूमा फुटबलरहरू सहित अन्य खेलाडीहरूले विरोध सुरु भएदेखि नै जित, ट्रफी र गोल गरेपछि त्यसको सेलिब्रेशन गर्न अस्विकार गर्दै आएका छन् । युक्रेन र इरानी राज्यको विरोध गर्ने धेरै कार्यकर्ताहरूले फिफालाई इरानलाई विश्वकपबाट निष्कासन गर्न आग्रह गरेका छन्।

इरानको राष्ट्रिय फुटबल टोली, टिम मेलीले यसैबिच विश्वकपमा कठिन खेलहरूको सामना गर्दैछ । तर विश्वकपमा खेलाडीहरू इतिहास रच्नेमा भने आशावादी देखिन्छन् । समूह बी मा, इरानले इङ्ल्यान्ड, वेल्स र अमेरिकाको सामना गर्नेछ, फिफा वरितामा इरानभन्दा माथि रहेका छन् ।

इरान फिफा वरीयतामा २० औं स्थानमा रहेको छ । इरान एसियामा जापान र दक्षिण कोरियालाई पछि पार्दै शीर्ष स्थानमा रहेको छ ।

इरानका नवनियुक्त मुख्य प्रशिक्षक पोर्चुगीच कार्लोस क्वेरोजले अक्टोबरमा इरानी मिडियालाई भने, “मलाई लाग्छ कि इरान र जापान विश्वकपको समूह चरण पार गर्ने क्षमता भएका एसियाली टोलीहरूमध्ये सबैभन्दा बढी सम्भावना भएका राष्ट्र हुन् ।“

सबैभन्दा हाई प्रोफाइल इरानी खेलाडी हाल ३० वर्षीय मेहदी तारेमी हुन्, जो पोर्चुगल क्लब पोर्टोबाट खेल्ने फरवार्डका रुपमा खेल्नने गर्दछन् । जर्मनीको बायर लेभरकुसेनबाट खेल्ने फरवार्ड सरदार अजमोन अर्को प्रमुख खेलाडी हुन्। अक्टोबरको सुरुमा लेभरकुसेनबाट खेल्ने क्रममा अजमोन घाइते भएका थिए, तर इरानले कतारको मैदानमा पुग्दासम्म उनी निको हुनेमा आशावादी रहेको डाक्टरहरूले बताएका छन्।

इरानी टोलीले समूह चरणबाट अगाडि बढ्यो भने इतिहास रच्नेछ । उसले  यो उपलब्धिका लागि अवसर पाएता पनि कहिल्यै सफल भएको थिएन । २०१८ मा क्विरोज द्वारा प्रशिक्षित टोलीले स्पेन र पोर्चुगलसँग पराजित हुँदै समुह चरणबाटै बाहिरिएको थियो।

तथ्याङकमा इरानको विश्वकप सहभागिताः

विश्वकप सहभागिताः १९७८, १९९८, २००६, २०१४, २०१८

उपाधिः शुन्य

उत्कृष्ट फिनिशस् समूह चरण

विश्व कप रेकर्ड: जित–२, बराबरी–४, हार–९

गोल: ९

सबैभन्दा ठूलो जीत: संयुक्त राज्य अमेरिकाविरुद्ध २–१ को जित (१९९८को विश्वकप)

मुख्य खेलाडी: मेहदी तारेमी

फिफा बरियताः २०

२०२२ को विश्वकपको तालिका: इङ्ल्यान्डविरुद्ध २१ नोभेम्बर, वेल्सविरुद्ध २५ नोभेम्बर, संयुक्त राज्य अमेरिकाविरुद्ध २९ नोभेम्बर

Share
Tweet

RELATED ARTICLES

  • विश्वविजेता टोलीलाई अर्जेन्टिनामा भव्य स्वागत

    21/12/2022

  • पिएसजी पुगेलगत्तै विश्व च्याम्पियन बनेका स्टारहरु

    21/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

  • मेस्सी – फुटबल कर्मले सर्वमान्य महान

    19/12/2022

  • मेस्सी विश्वकपकै सर्वोत्कृष्ट

    19/12/2022

  • एमबाप्पेलाई विश्वकपको गोल्डेन बुट

    19/12/2022

Sport News

बंगलादेशलाई भारतविरुद्धको सिरिज

बंगलादेशलाई भारतविरुद्धको सिरिज

08/12/2022

  • बिश्वकपका कारण प्रिमियर लिगमा ‘बक्सिङ डे’ र ‘नयाँ बर्ष’ मा खेल नहुने

    29/07/2022

  • रियल म्याड्रिडले बार्सिलोनासँगको अंक दुरी छोट्यायो

    11/11/2022

  • मेस्सीको दुई गोलमा अर्जेन्टिनाको जित

    24/09/2022

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.