• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » एसियन कप छनोटमा नेपालको लगातार दोस्रो हार

एसियन कप छनोटमा नेपालको लगातार दोस्रो हार

08/10/2022

भियतनाममा जारी एएफसी यू १७ एसियन कप छनोटमा नेपाली टोली लगातार दोस्रो खेलमा पराजित भएको छ । आयोजक भियतनामविरुद्ध शुक्रबार भएको खेलमा नेपाल ५–० ले पराजित भएको छ ।

दुई दिन अघिको थाइल्यान्डसँगको पहिलो खेलमा नेपालले ३–० ले गुमाएको थियो । शुक्रबार सातौं मिनेटमा कप्तान एनगुएन कोङओङको गोलमा अग्रता लिएका थिए । पेनाल्टी बक्सको ठिक बाहिरबाट उनले गरेको प्रहार गोलमा परिणत भएको थियो । १२ औं मिनेटमा भियतनामले दोस्रो गोल गरेको थियो ।

भि डि थुओङको फ्रिकिकमा बुइ होआङ सनले हेडमार्फत गोल गरेका थिए । भि थिनले १६ औं मिनेटमा गोल गरेपछि भियतनामले ३–० को अग्रता बनाएका थिए । लि डिङ लोङ भुले २९ औं मिनेटमा गोल गरेका थिए । हरिशराज भट्टले ३७ औं मिनेट गरेको गोलकिपरलाई विपक्षी गोलकिपरले रोकेका थिए । इन्जुरी समयमा भियतनामले अर्को गोल थपेको थियो ।इन्जुरी समयको तेस्रो मिनेटमा हुयान भान थान्हले गोल गरेका थिए ।

भियतनामले भने पहिलो खेलमा चाइनिज ताइपेलाई ४–० ले हराएको थियो । शुक्रबार अर्को खेलमा थाइल्यान्डले चाइनिज ताइपेलाई ३–१ ले हराएको थियो । समूह एफमा लगातार दुई जितका साथ भियतनाम शीर्षस्थानमा रहेको छ । समान ६ अंकका साथ थाइल्यान्ड दोस्रो स्थानमा छ । नेपाल र चाइनिज ताइपे अंक बिहिन छन् ।

नेपाल र भियतनामबीच आइतबार खेल हुनेछ । त्यसै दिन समूह विजेताका लागि भियतनामले थाइल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।एसियाका ४४ राष्ट्रले १० अलग अलग समूहमा छनोट खेलिरहेका छन् । हरेक समूहको विजेता स्वत अन्तिम चरणमा प्रवेश गर्नेछ । सबै समूहका गरि उत्कृष्ट ६ उपविजेताले अन्तिम राउन्डमा प्रवेश पाउनेछन् ।

Share
Tweet

RELATED ARTICLES

  • मेस्सीलाई दुई साताको प्रतिबन्ध

    03/05/2023

  • रियल म्याड्रिड स्तब्ध

    03/05/2023

  • एन्टोनी चम्कँदा युनाइटेडको जित

    17/04/2023

  • युभेन्ट्सको हार, रोमा विजयी

    17/04/2023

  • हालान्ड चम्कँदा सिटीको सहज जित

    16/04/2023

  • ब्राइटनसँग चेल्सीको हार

    16/04/2023

Sport News

विश्वकप अघि क्रोएसियाकाे जित

विश्वकप अघि क्रोएसियाकाे जित

17/11/2022

  • प्रशंसा र स्वस्तिका सेमिफाइनलमा

    22/12/2022

  • बार्सिलोनाको ८ अंकको स्पष्ट अग्रता

    06/02/2023

  • रोनाल्डो सर्वाधिक प्रभावशाली फुटबलर

    21/09/2022

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.