• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Cricket » एशिया कप क्रिकेटको सुपर फोरमा श्रीलंका विजयी

एशिया कप क्रिकेटको सुपर फोरमा श्रीलंका विजयी

10/09/2022

एशिया कप टी २० क्रिकेट प्रतियोगिता अन्तर्गत सुपर फोरको खेलमा श्रीलंका ५ विकेटले विजयी भएको छ ।

आज भएको खेलमा श्रीलंकाले पाकिस्तानलाई पराजित गरेको हो ।

श्रीलंका र पाकिस्तान दुवै फाइनलमा प्रवेश गरिसकेका टिम हुन् ।

यी दुई टिम नै उपाधिका लागि आइतबार खेल्ने छन् ।

सुपर फोरमा भारत र अफगानिस्तानलाई दुवै टिमले पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् ।

आजको विजेता श्रीलंका शीर्ष स्थानमा रहँदा पाकिस्तान दोस्रो स्थानमा रह्यो ।

दुवईमा जारी प्रतियोगिता अन्तर्गत आजको खेलमा पाकिस्तानले श्रीलंकालाई १२२ रनको लक्ष्य दिएको थियो ।

श्रीलंकाले १७ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको थियो । श्रीलंकालाई पथुम निसंकाले ५५ रनको अर्धशतकीय नटआउट पारि खेले ।

श्रीलंकाको सुरुआत भने राम्रो रहेन । कुशल मेन्डिस र धनुष्का गुनथिलकाले खाता नै खोल्न सकेनन् ।

धनन्जय डी सिल्भा ९ रनमा पभेलियन फर्किए पछि निसंका र भानुका राजपक्षेले पारि सम्हालेका थिए ।

भानुका २४ रन बनाएर आउट भएका थिए । कप्तान दासुन सनकाले २१ रन बनाएका थिए ।

वेनन्दू हसरंगा र निसंकाले क्रमश १० र ५५ रनको नटआउट पारि खेल्दै जीत दिलाए ।

पाकिस्तानका मोहम्मद हसनिन र हेरिस रौफले दुई दुई विकेट लिए ।

पहिला ब्याटिङ गरेको पाकिस्तानले १९.१ ओभरमा सवै विकेट गुमाएर १२१ रन बनाएको थियो ।

उसका लागि बाबर आजमले ३० रनको पारि खेल्दा मोहम्मद नवाजले २६ रन बनाए ।

मोहम्मद रिजवानले १४ रन बनाउँदा  फकर जमा र इफ्तिकर अहमदले १३–१३ रन बनाए ।

वानेन्दू हसरंगाले ३ विकेट लिँदा महेश तिक्षण र प्रमोद मदुसनले दुई दुई विकेट लिए ।

Share
Tweet

RELATED ARTICLES

  • स्यामसन र हेटमायरको उत्कृष्ट ब्याटिङमा राजस्थान विजयी

    17/04/2023

  • राजा र कप्तान करनको उत्कृष्ट प्रदर्शनमा पन्जाबको जित

    16/04/2023

  • कप्तान बाबरको उत्कृष्ट शतकमा पाकिस्तानको लगातार दोस्रो जित

    16/04/2023

  • गुजरात अन्तिम ओभरमा विजयी

    14/04/2023

  • पाकिस्तान पनि विश्वकप खेल्न भारत नजाने!

    03/04/2023

  • मुम्बईमाथि बेंगलोरको सानदार जित

    03/04/2023

Sport News

गोल नगरे पनि लिभरपुलको जीतमा सलाह नायक

गोल नगरे पनि लिभरपुलको जीतमा सलाह नायक

01/09/2022

  • लेवान्डोस्कीको दुई गोलमा बार्सिलोना हारबाट जोगियो

    13/10/2022

  • रोमाञ्चक जितसँगै मिलान दोस्रो स्थानमा उक्लियो

    06/11/2022

  • जिम्बावेमाथि भारतको क्लिनस्विप

    23/08/2022

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.