• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Cricket » एशिया कपमा भारतले पाकिस्तानलाई हरायो

एशिया कपमा भारतले पाकिस्तानलाई हरायो

29/08/2022

एशिया कप क्रिकेटमा साविक विजेता भारतले विजयी सुरुआत गरेको छ ।

गयराति दुवईमा भएको पहिलो खेलमा चिरपरिचित प्रतिद्वन्द्वी पाकिस्तानमाथि ५ विकेटको जीत दर्ता गरेको हो ।

पाकिस्तानले दिएको १४८ रनको लक्ष्य भारतले २ बल बाँकी हुँदा ४ विकेट गुमाएर पूरा गरेको थियो ।

भारतलाई जिताउनका लागि रविन्द्र जडेजा र विराट कोहलीले ३५–३५ रन बनाउँदा हार्दिक पाण्ड्याले ३३ रनको नटआउट पारि खेले ।

पाण्ड्याले १७ बलमा आक्रामक ३३ रन बनाउँदा भारतको जीत सम्भव भएको हो ।

पाकिस्तानका मोहम्मद नवाजले ३ तथा नसिम साहले २ विकेट लिए ।

टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरको १ बल बाँकी हुँदा सवै विकेट गुमाएर १४७ रन बनाएको थियो ।

पाकिस्तानका लागि मोहम्मद रिजवानले सर्वाधिक ४३ रन बनाउँदा इफ्तिकर अहेमदले २८ तथा हेरिस रौफ १३ रनमा नटआउट रहे ।

भारतका भुवनेश्वर कुमारले ४ तथा हार्दिक पाण्ड्याले ३ विकेट लिए भने अर्सदीप सिंहको नाममा २ विकेट रह्यो । 

 

 

Share
Tweet

RELATED ARTICLES

  • विश्वकप क्रिकेटको मस्कट सार्वजनिक

    20/08/2023

  • भारतको जितले श्रृंखला रोमाञ्चक बराबरीमा

    13/08/2023

  • नेपालले फाइनल खेलमा टस जित्यो

    04/07/2023

  • वेस्ट इन्डिजविरुद्ध नेदरल्यान्ड्सको ऐतिहासिक जित

    27/06/2023

  • बहुप्रतीक्षित खेलमा सम्मानजनक प्रदर्शन

    23/06/2023

  • द एशेज : इंग्ल्यान्डमाथि अष्ट्रेलियाको रोमान्चक जित

    21/06/2023

Sport News

विश्वकप क्रिकेटको मस्कट सार्वजनिक

विश्वकप क्रिकेटको मस्कट सार्वजनिक

20/08/2023

  • टोटनहमसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

    20/08/2023

  • न्युक्यासलमाथि सिटिको जित

    20/08/2023

  • पीएसजी बराबरीमा रोकियो, लियोन मोन्टपेलियरसँग पराजित

    20/08/2023

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.