• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Cricket » एशियाकप क्रिकेट शनिबारदेखि आयोजक श्रीलंका भेन्यू युएई

एशियाकप क्रिकेट शनिबारदेखि आयोजक श्रीलंका भेन्यू युएई

27/08/2022

चार वर्षको अन्तरमा फेरि एक पटक एशिया कप क्रिकेट प्रतियोगिता सुरुहुँदै छ । शनिबारदेखि सुरुहुने प्रतियोगिताको उद्घाटन खेलमा अफगानिस्तान र श्रीलंकाबीच प्रतिस्पर्धा हुने छ । फाइनल खेल भने ११ सेप्टेम्बरमा आयोजना हुनेछ ।

एशियाकपको इतिहास 
एशियाकप क्रिकेट सन् १९८४ मा सुरु भएको थियो । पहिलो पटक यो प्रतियोगिता त्यतिबेला युएईमा खेलिएको थियो । यो संस्करण पनि युएईमा आयोजना हुँदैछ । पहिलो संस्करणको उपाधि भारतले जीतको थियो । अहिलेसम्म १४ पटक एशियाकप आयोजना हुँदा सर्वाधिक ७ पटकको च्याम्पियन भारत हो भने श्रीलंकाले ५ पटक जितेको छ ।

कतिपटक टी  २० फरम्याट ?
सन् २०१६ मा पहिलो पटक टी २० फरम्याटमा एशियाकप आयोजना भएको थियो । बंगलादेशमा आयोजना भएको उक्त प्रतियोगिता त्यतिबेला टी २० विश्वकपको तयारीका लागि यस्तो गरिएको थियो । फाइनलमा घरेलु टोली बंगलादेश भारतसँग पराजित भएको थियो । यो संस्करण पनि टी २० फरम्याटमा हुँदै छ । अहिले पनि टी २० विश्वकप क्रिकेटको तयारी भन्दै यस्तो गरिएको हो ।

आयोजक श्रीलंका, भेन्यु युएई 
एशियाकप क्रिकेटको आयोजना युएईमा हुँदै छ । तर यसको आयोजक राष्ट्र भने श्रीलंका हो । श्रीलंका अहिले आर्थिक संकटले गुज्रिएकाले यसको आयोजना स्थल युएई चयन गरिएको हो ।

सफल खेलाडी 
एशियाकपका सर्वाधिक सफल खेलाडी सनथ जयसूर्या हुन् । श्रीलंकन जयसूर्याले २५ खेलमा १२२० रन बनाएका छन् । यसैगरी श्रीलंकाका लसिथ मालिंगाले १४ खेलमा २९ विकेट लिएर सर्वाधिक सफल बलरको रुपमा आफूलाई स्थापित गरेका छन् ।
एशियाकप २०२२ मा ६ टिमले भाग लिएका छन् ।

यी ६ टिमलाई २ समूहमा विभाजन गर्दा समूह एमा भारत, पाकिस्तान र हंङकङ तथा समूह बीमा श्रीलंका, अफगानिस्तान र बंगलादेश रहेका छन् ।

Share
Tweet

RELATED ARTICLES

  • स्यामसन र हेटमायरको उत्कृष्ट ब्याटिङमा राजस्थान विजयी

    17/04/2023

  • राजा र कप्तान करनको उत्कृष्ट प्रदर्शनमा पन्जाबको जित

    16/04/2023

  • कप्तान बाबरको उत्कृष्ट शतकमा पाकिस्तानको लगातार दोस्रो जित

    16/04/2023

  • गुजरात अन्तिम ओभरमा विजयी

    14/04/2023

  • पाकिस्तान पनि विश्वकप खेल्न भारत नजाने!

    03/04/2023

  • मुम्बईमाथि बेंगलोरको सानदार जित

    03/04/2023

Sport News

एसियन कप छनाेट खेल्ने यु-१७ पुरुष फुटबल टिम घोषणा

एसियन कप छनाेट खेल्ने यु-१७ पुरुष फुटबल टिम घोषणा

30/09/2022

  • पाकिस्तानी अलराउन्डरले नेपाल टि२० लिग खेल्ने

    17/12/2022

  • Congratulation to the winners !!!

    10/12/2022

  • All you need to know about the 2022 World Cup TV schedule

    15/06/2022

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.