• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
    • SART FESTIVAL BONUS
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
    • Membership TIER
  • Live Score
  • Sport News
    • Olympic Paris 2024
    • EURO 2024
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
    • Video
  • CASINO
    • BETTING TIPS
    • Roulette
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Cricket » एशियाकप क्रिकेट शनिबारदेखि आयोजक श्रीलंका भेन्यू युएई

एशियाकप क्रिकेट शनिबारदेखि आयोजक श्रीलंका भेन्यू युएई

27/08/2022

चार वर्षको अन्तरमा फेरि एक पटक एशिया कप क्रिकेट प्रतियोगिता सुरुहुँदै छ । शनिबारदेखि सुरुहुने प्रतियोगिताको उद्घाटन खेलमा अफगानिस्तान र श्रीलंकाबीच प्रतिस्पर्धा हुने छ । फाइनल खेल भने ११ सेप्टेम्बरमा आयोजना हुनेछ ।

एशियाकपको इतिहास 
एशियाकप क्रिकेट सन् १९८४ मा सुरु भएको थियो । पहिलो पटक यो प्रतियोगिता त्यतिबेला युएईमा खेलिएको थियो । यो संस्करण पनि युएईमा आयोजना हुँदैछ । पहिलो संस्करणको उपाधि भारतले जीतको थियो । अहिलेसम्म १४ पटक एशियाकप आयोजना हुँदा सर्वाधिक ७ पटकको च्याम्पियन भारत हो भने श्रीलंकाले ५ पटक जितेको छ ।

कतिपटक टी  २० फरम्याट ?
सन् २०१६ मा पहिलो पटक टी २० फरम्याटमा एशियाकप आयोजना भएको थियो । बंगलादेशमा आयोजना भएको उक्त प्रतियोगिता त्यतिबेला टी २० विश्वकपको तयारीका लागि यस्तो गरिएको थियो । फाइनलमा घरेलु टोली बंगलादेश भारतसँग पराजित भएको थियो । यो संस्करण पनि टी २० फरम्याटमा हुँदै छ । अहिले पनि टी २० विश्वकप क्रिकेटको तयारी भन्दै यस्तो गरिएको हो ।

आयोजक श्रीलंका, भेन्यु युएई 
एशियाकप क्रिकेटको आयोजना युएईमा हुँदै छ । तर यसको आयोजक राष्ट्र भने श्रीलंका हो । श्रीलंका अहिले आर्थिक संकटले गुज्रिएकाले यसको आयोजना स्थल युएई चयन गरिएको हो ।

सफल खेलाडी 
एशियाकपका सर्वाधिक सफल खेलाडी सनथ जयसूर्या हुन् । श्रीलंकन जयसूर्याले २५ खेलमा १२२० रन बनाएका छन् । यसैगरी श्रीलंकाका लसिथ मालिंगाले १४ खेलमा २९ विकेट लिएर सर्वाधिक सफल बलरको रुपमा आफूलाई स्थापित गरेका छन् ।
एशियाकप २०२२ मा ६ टिमले भाग लिएका छन् ।

यी ६ टिमलाई २ समूहमा विभाजन गर्दा समूह एमा भारत, पाकिस्तान र हंङकङ तथा समूह बीमा श्रीलंका, अफगानिस्तान र बंगलादेश रहेका छन् ।

Share
Tweet

RELATED ARTICLES

  • नेपालका खेलप्रेमीहरूका लागि विशेष: जगत टमटालाई चैतन्य खेलकुद साधना पुरस्कारबाट सम्मान

    16/03/2026

  • सदाकतको कमालमा पाकिस्तानको रोमाञ्चक जितले नेपाली **क्रिकेट** प्रेमीको मन जित्यो

    15/03/2026

  • नेपालका क्रिकेट प्रेमीहरूका लागि उत्साहजनक समाचार! **जय ट्रफी** को रोमाञ्चक **फाइनल** अब चैत ३ गतेदेखि सुरु हुँदैछ। यो प्रतियोगिताले नेपाली **खेलकुद** को स्तर देखाउँदै **क्रिकेट** को मजा दोब्बर बनाएको छ।

    10/03/2026

  • भारत महिला टोलीको हारले नेपाली क्रिकेट प्रेमीहरूको मन पनि चोट पुर्‍यायो – अस्ट्रेलियाकी एलिसा हिलीको भावुक बिदाइ

    09/03/2026

  • भारतले टी२० विश्वकप २०२६ को फाइनलमा इतिहास रचेको छ – लगातार दोस्रो पटक उपाधि जित्दै तेस्रो पटक विश्व विजेता बनेको छ।

    09/03/2026

  • भारतको रोमाञ्चक जित: इङल्याण्डलाई ७ रनले हराउँदै टी-२० विश्वकप फाइनलमा प्रवेश, नेपाली फ्यानहरूको मन जित्यो

    07/03/2026

BETTING TIPS

SART SLOT TOURNAMENT [24-40/JUNE]

SART SLOT TOURNAMENT [24-40/JUNE]

22/06/2025

  • इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

    18/07/2024

  • भारत बनाम दक्षिण अफ्रिका टी20 विश्वकप फाइनल: चकित पार्ने सुझावहरू

    29/06/2024

  • टी-२० विश्वकप सेमिफाइनलमा इङ्ग्ल्यान्ड र भारतको रोमाञ्चक भिडन्त

    27/06/2024

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

02/07/2025

  • SART SLOT TOURNAMENT [24-40/JUNE]

    22/06/2025

  • SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

    02/09/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 27th August 2024)

    27/08/2024

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.