• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
    • SART FESTIVAL BONUS
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
    • Membership TIER
  • Live Score
  • Sport News
    • Olympic Paris 2024
    • EURO 2024
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
    • Video
  • CASINO
    • BETTING TIPS
    • Roulette
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » एम्बोलोको गोलमा स्विटजरल्यान्डको जित

एम्बोलोको गोलमा स्विटजरल्यान्डको जित

25/11/2022

फरवार्ड ब्रील एम्बोलोको गोलमा स्विटजरल्यान्डले फिफा विश्वकप २०२२ अन्तर्गत समूह एचको खेलमा क्यामरुनलाई पराजित गरेको छ ।

एम्बोलोले खेलको ४८ औं मिनेटमा गरेको गोल नै स्वीस टोलीको जितमा निर्णायक सावित भयो । उनले जेर्डान शाकिरीको क्रसलाई सदुपयोग गर्दै गोल गरेका थिए । शाकिरीले दायाँ विंगबाट दिएको लो क्रसलाई एम्बोलोले ६ यार्ड बक्सको नजिकबाट गोल गरेका थिए ।

त्यसअघि पहिलो हाफमा गोलरक्षक यान सोमरले उत्कृष्ट बचाउ गर्दा खेल गोलरहित बराबरीमा अडेको थियो । सोमरले क्यामरुनका कप्तान एरिक चुपो मोटीङलाई वन भर्सेस वनमा विफल पारेका थिए । पहिलो हाफमा केहि कमजोर देखिएको स्वीस आक्रमणले दोस्रो हाफमा भने लय समातेको थियो । अग्रता लिएपछि स्वीस टोलीले मिडफिल्डमा बल राखेपछि क्यामरुनले धेरै अवसर सिर्जना गर्न पाएन ।

यस जितले स्विटजरल्यान्डको ३ अंक भएको छ । आजै समूह जी को अर्को खेलमा ब्राजिल र सर्बिया भिड्नेछन् ।

Share
Tweet

RELATED ARTICLES

  • यामालको चोटले बार्सिलोनाको जितमा छायो सन्नाटा: के एल क्लासिकोमा देखिएलान् यी युवा स्टार

    23/04/2026

  • प्रिमियर लिगको रोमाञ्चक मोड: म्यानचेस्टर सिटीको शानदार जित र सट्टेबाजीको नयाँ अवसर

    23/04/2026

  • अभिषेकको विष्फोटक शतक: खेलकुद प्रेमीहरूका लागि सनराइजर्स हैदराबादको ऐतिहासिक विजय

    22/04/2026

  • नेपाल र युएईको दोस्रो टी-२० भिडन्त: के आज नेपालले बदला लेला?

    21/04/2026

  • लियोनले पिएसजीमाथि शानदार जित : नेपाली फुटबल प्रेमीहरूको मन छोयो

    20/04/2026

  • म्यानचेस्टर सिटीको शानदार जित : एर्लिङ हालान्ड फेरि नायक बने

    20/04/2026

BETTING TIPS

SART SLOT TOURNAMENT [24-40/JUNE]

SART SLOT TOURNAMENT [24-40/JUNE]

22/06/2025

  • इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

    18/07/2024

  • भारत बनाम दक्षिण अफ्रिका टी20 विश्वकप फाइनल: चकित पार्ने सुझावहरू

    29/06/2024

  • टी-२० विश्वकप सेमिफाइनलमा इङ्ग्ल्यान्ड र भारतको रोमाञ्चक भिडन्त

    27/06/2024

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

02/07/2025

  • SART SLOT TOURNAMENT [24-40/JUNE]

    22/06/2025

  • SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

    02/09/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 27th August 2024)

    27/08/2024

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

India Time: 24 / 7 Online Service
Bangladesh: 24 / 7 Online Service
Nepal Time: 24 / 7 Online Service
Malaysia Time: 24 / 7 Online Service
Thailand Time: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.