• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
    • SART FESTIVAL BONUS
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
    • Membership TIER
  • Live Score
  • Sport News
    • Olympic Paris 2024
    • EURO 2024
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
    • Video
  • CASINO
    • BETTING TIPS
    • Roulette
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » एमबाप्पे र जिरुडको गोलमा फ्रान्सको पहिलो जित

एमबाप्पे र जिरुडको गोलमा फ्रान्सको पहिलो जित

23/09/2022

फरवार्डद्धय केलियन एमबाप्पे र ओलिभर जिरुडको गोलमा साविक विजेता फ्रान्सले युइएफए नेसन्स लिगमा पहिलो जित निकालेको छ । पहिलो जित निकाल्ने क्रममा फ्रान्सले अष्ट्रियालाई २–० ले पराजित गरेको हो ।

स्टेड डि फ्रान्समा बिहीबार राति भएको खेलमा फ्रान्सले दुवै गोल दोस्रो हाफमा गरेको थियो । बल पोसेसन राख्दै पाहुना टोलीमाथि दवा बढाएपनि फ्रान्सले गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो ।

५६औं मिनेटमा एमबाप्पेको गोलबाट फ्रान्सले अग्रता लिन सफल भयो । उनले जिरुडको पासमा गोल गर्न सफल भएका थिए । यो उनको ५७ क्यापमा २७औं गोल हो ।

६५औं मिनेटमा जिरुडले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर पारे । उनले एन्टोइन ग्रिजमनको पासलाई सदुपयोग गरेका थिए । उनको यो ४८औं अन्तर्राष्ट्रिय गोल हो । उनी फ्रान्सको सर्वाधिक गोलकर्ताको सुचीमा दोस्रो स्थानमा रहेका छन् । उनीभन्दा अघि थिएरी हेनरी (५१) शीर्षस्थानमा रहेका छन् ।

यस जितसँगै फ्रान्स लिग ए ग्रुप १ मा ५ खेलबाट ५ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । पराजित अष्ट्रिया ४ अंक जोडेर पुछारमा छ ।

Share
Tweet

RELATED ARTICLES

  • मैदानको स्टारदेखि जीवनको कठिन मोडसम्म: इङ्ग्ल्यान्डका फुटबलर इभान टोनीमाथिको आरोप र नयाँ तरङ्ग

    09/08/2026

  • लुइस डियाजको सानदार गोलले बायर्नलाई जित: एस्टन भिल्ला पराजित र खेलकुद प्रेमीहरूका लागि नयाँ उत्साह

    08/08/2026

  • फिफा अध्यक्ष जियानी इन्फान्टिनोको माफी र पदको सुरक्षा: फुटबल र सट्टेबाजी संसारमा यसको प्रभाव

    06/08/2026

  • संघर्षदेखि विश्वविजेतासम्म: निको विलियम्सको प्रेरणादायी यात्रा

    05/08/2026

  • प्रधानमन्त्रीलाई हरि खड्काको आग्रह- हजारौं खेलाडीको भविष्य जोगाइदिनुस्

    04/08/2026

  • साफ च्याम्पियनसिप २०२६ को ड्र र नेपालको सहभागितामा देखिएको अनिश्चितता: के फेरि मैदानमा गुञ्जिनेछ नेपाली फुटबल प्रेमीहरूको उत्साह?

    02/08/2026

BETTING TIPS

SART SLOT TOURNAMENT [24-40/JUNE]

SART SLOT TOURNAMENT [24-40/JUNE]

22/06/2025

  • इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

    18/07/2024

  • भारत बनाम दक्षिण अफ्रिका टी20 विश्वकप फाइनल: चकित पार्ने सुझावहरू

    29/06/2024

  • टी-२० विश्वकप सेमिफाइनलमा इङ्ग्ल्यान्ड र भारतको रोमाञ्चक भिडन्त

    27/06/2024

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

02/07/2025

  • SART SLOT TOURNAMENT [24-40/JUNE]

    22/06/2025

  • SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

    02/09/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 27th August 2024)

    27/08/2024

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

India Time: 24 / 7 Online Service
Bangladesh: 24 / 7 Online Service
Nepal Time: 24 / 7 Online Service
Malaysia Time: 24 / 7 Online Service
Thailand Time: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.