• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » एन्फा कार्यसमितिको बैठक बस्दै

एन्फा कार्यसमितिको बैठक बस्दै

11/08/2022

अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको बैठक आज बस्दै छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा बस्ने बैठक १० बजेदेखि सुरु हुनेछ ।

यसअघि २ पटक स्थगित भएको बैठकलाई निकै चासो दिइएको छ ।

२ साउनमा बोलाइएको बैठकमा अध्यक्ष पंकजविक्रम नेम्बाङ अस्वस्थ भएपछि स्थगित गरिएको थियो । यस्तै, ५ साउनमा बसेको बैठक पनि स्थगित भएको थियो  ।

पछिल्लो समय पदाधिकारी भागबन्डा नमिल्दा बैठक स्थगित हुँदै आएको छ ।

आजको बैठकमा २२ वटा एजेन्डा रहेका छन् ।

आजको बैठकले मानर्थ अध्यक्ष, उपमहासचिव र प्रवक्ता मनोनयन चासोको विषय रहेको छ।

बंगलादेशसँको मैत्रीपूर्ण फुटबल, महिला साफ,  प्रशिक्षक प्रकरण र एनएसएलको विषयमा पनि निर्णय हुने सम्भावना छ ।

Share
Tweet

RELATED ARTICLES

  • मेस्सीलाई दुई साताको प्रतिबन्ध

    03/05/2023

  • रियल म्याड्रिड स्तब्ध

    03/05/2023

  • एन्टोनी चम्कँदा युनाइटेडको जित

    17/04/2023

  • युभेन्ट्सको हार, रोमा विजयी

    17/04/2023

  • हालान्ड चम्कँदा सिटीको सहज जित

    16/04/2023

  • ब्राइटनसँग चेल्सीको हार

    16/04/2023

Sport News

शानकाको उत्कृष्ट शतकका बाबजुद श्रीलंका भारतसँग पराजित

शानकाको उत्कृष्ट शतकका बाबजुद श्रीलंका भारतसँग पराजित

11/01/2023

  • चेल्सीको जितमा स्टर्लिङको दुई गोल

    28/08/2022

  • मार्सेसँग पराजित भएपछि पीएसजी फ्रेन्च कपबाट बाहिर

    09/02/2023

  • पेड्रीको गोलमा बार्सिलोनाको जित

    29/01/2023

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.