• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
    • SART FESTIVAL BONUS
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
    • Membership TIER
  • Live Score
  • Sport News
    • Olympic Paris 2024
    • EURO 2024
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
    • Video
  • CASINO
    • BETTING TIPS
    • Roulette
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » एनरिके पिएसजीको प्रशिक्षक नियुक्त

एनरिके पिएसजीको प्रशिक्षक नियुक्त

08/07/2023

स्पेनिस प्रशिक्षक लुइस एनरिके फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) को मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।

पिएसजीले दुई वर्षको सम्झौता गर्दै स्पेनिस प्रशिक्षकलाई जिम्मेवारी सुम्पिएको हो । बुधबार विहान क्रिस्टोफ गाल्तिएरलाई बर्खास्त गरेसँगै एनरिके टोलीको प्रशिक्षकमा आएका हुन् ।

एनरिकेको नाम प्रिमियर लिग क्लब चेल्सी र टोटेनहमसँग पनि जोडिएको थियो । २०२२ को कतार विश्वकपमा स्पेन अन्तिम १६ चरणबाट नै बाहिरीपछि उनी जिम्मेवारीविहिन रहँदै आएका थिए ।

सन् २०१५ मा बार्सिलोनाको नेतृत्व गरेका उनले पारिवारिक कारणले केही समय विश्राम लिएका थिए । त्यसबेला उनले एकै सिजन तीन उपाधि (ट्रेबल) सफलता हासिल गरेका थिए ।

पिएसजीले गत सिजन लिग जितेपनि गाल्तिएरले आफ्नो पद जोगाउन सकेनन् । विश्वकपपछि २८ मध्य १० खेलमा हार बेहोरेको पिएसजी च्याम्पियन्स लिग र फ्रेन्च कपको अन्तिम १६ चरणमा बाहिरिएको थियो ।

एनरिकेले पिएसजीमा आउन पाउँदा निकै खुसी रहेको बताए । ‘म निकै खुसी छु । नयाँ सहर र नयाँ मानिससँग काम गर्न उत्साहित छु । मलाई विश्वास छ हामीले राम्रो टिम निर्माण गर्नेछौं,’ उनले भने ।

Share
Tweet

RELATED ARTICLES

  • रियल म्याड्रिडको दुखद हारले बायर्न म्युनिकलाई सेमिफाइनलमा पुर्‍यायो

    16/04/2026

  • पिएसजीको शानदार जित : डेम्बेलेको २ गोलले लिभरपुललाई सेमिफाइनलबाट बाहिर धकेल्यो

    15/04/2026

  • म्यानचेस्टर युनाइटेडको घरेलु मैदानमा लिड्सको भावुक जित : ओल्ड ट्राफोर्डमा इतिहास रचियो

    14/04/2026

  • म्यानचेस्टर सिटीको ३-० को जितले उपाधि दौडलाई थप रोचक बनायो : चेल्सीको हारले नेपाली फुटबल प्रेमीको मन छोयो

    13/04/2026

  • अल नासरको शानदार जित: क्रिस्टियानो रोनाल्डोको गोलले दिलायो नेपाली फुटबलप्रेमीहरूलाई खुशी

    12/04/2026

  • रियल म्याड्रिड बार्सिलोनासँग ९ अंकले पछाडि पर्न सक्ने खतरा, जिरोनासँग १-१ को निराशाजनक बराबरी

    11/04/2026

BETTING TIPS

SART SLOT TOURNAMENT [24-40/JUNE]

SART SLOT TOURNAMENT [24-40/JUNE]

22/06/2025

  • इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

    18/07/2024

  • भारत बनाम दक्षिण अफ्रिका टी20 विश्वकप फाइनल: चकित पार्ने सुझावहरू

    29/06/2024

  • टी-२० विश्वकप सेमिफाइनलमा इङ्ग्ल्यान्ड र भारतको रोमाञ्चक भिडन्त

    27/06/2024

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

02/07/2025

  • SART SLOT TOURNAMENT [24-40/JUNE]

    22/06/2025

  • SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

    02/09/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 27th August 2024)

    27/08/2024

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

India Time: 24 / 7 Online Service
Bangladesh: 24 / 7 Online Service
Nepal Time: 24 / 7 Online Service
Malaysia Time: 24 / 7 Online Service
Thailand Time: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.