• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » एट्लेटिको म्याड्रिडले सेल्टालाई हरायो

एट्लेटिको म्याड्रिडले सेल्टालाई हरायो

11/09/2022

स्पेनिस ला लिगामा एट्लेटिको म्याड्रिडको फराकिलो जित निकालेको छ । घरेलु मैदानमा एट्लेटिकोले सेल्टा डि भिगोलाई ४–१ को जित निकालेको हो ।

 

घरेलु मैदानमा एट्लेटिकोको जितमा एन्जल कोरेआ, रोड्रिगो डि पउल र यान्निक कारास्कोले गोल गर्दा एक गोल उपहार पाएको थियो । सेल्टाका गाब्रियल भेइगाले एक गोल फर्काए ।

वान्डा मेट्रोपोलिटानोमा शनिबार राति भएको खेलको नवौं मिनेटमा एन्जल कोरेआको गोलबाट एट्लेटिकोले अग्रता लियो । ५०औं मिनेटमा रोड्रिगो डि पउलले गोल गर्दै एट्लेटिकोको अग्रता दोब्बर पारे । ६६औं मिनेटमा यान्निक कारास्कोले गोल गरेपछि एट्लेटिको सहज जिततर्फ अग्रसर बन्यो ।

७१औं मिनेटमा सेल्टाका गाब्रियल भेइगाले गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याए । ८३औं मिनेटमा युनाइ नुनेजले आत्मघाती गोल गरेपछि एट्लेटिको ४–१ ले विजयी हुन सफल भयो ।

यस जितसँगै एट्लेटिको ५ खेलबाट १० अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । पराजित सेल्टा ७ अंक जोडेर ११औं स्थानमा छ ।

Share
Tweet

RELATED ARTICLES

  • मेस्सीलाई दुई साताको प्रतिबन्ध

    03/05/2023

  • रियल म्याड्रिड स्तब्ध

    03/05/2023

  • एन्टोनी चम्कँदा युनाइटेडको जित

    17/04/2023

  • युभेन्ट्सको हार, रोमा विजयी

    17/04/2023

  • हालान्ड चम्कँदा सिटीको सहज जित

    16/04/2023

  • ब्राइटनसँग चेल्सीको हार

    16/04/2023

Sport News

एशिया रग्वीका लागि नेपाली टोली घोषणा

एशिया रग्वीका लागि नेपाली टोली घोषणा

30/07/2022

  • ग्रिजमन चम्कँदा एट्लेटिको म्याड्रिड विजयी

    31/12/2022

  • सन्दीप बिग ब्यासको डाफ्टमा

    03/08/2022

  • आर्सनलको सानदार पूनरागमन जित

    27/12/2022

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.