• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » एट्लेटिको म्याड्रिडको हार

एट्लेटिको म्याड्रिडको हार

14/09/2022

स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले युइएफए च्याम्पियन्स लिगको समूह चरणको दोस्रो खेलमा हार बेहोरेको छ । एट्लेटिको जर्मन क्लब बायर लिभरकुसनसँग उसकै मैदानमा २–० ले पराजित भएको हो ।

बेएरिना लिभरकुसनमा मंगलबार राति भएको खेलमा घरेलु टोलीको जितमा रोबर्ट एन्डरिच र मोउसा डियावीले गोल गरे । दुवै गोलको खेलको अन्त्यतिर चार मिनेटको अन्तरमा भएको थियो ।

रोमाञ्चक खेलको ८४औं मिनेटमा रोबर्ट एन्डरिचले गोल गर्दै घरेलु टोलीलाई १–० को अग्रता दिलाए । उनले जेरेमी फ्रिमपोङको पासमा गोल गर्न सफल भएका थिए । ८७औं मिनेटमा जेरेमी फ्रिमपोङकै पासमा मोउसा डियावीले गोल गर्दै लिभरकुसनको जित पक्का गरे ।

यही समूहको अर्काे खेलमा क्लब ब्रुगले एफसी पोर्टाेमाथि ४–० को फराकिलो जित निकालेको छ । क्लब ब्रुगको जितमा फेरान जुट्ग्ला, कमल सोवाह, एन्ड्रिएस स्कोभ ओल्सेन र एन्टेनियो नुसाले गोल गरे ।

यस नतिजापछि क्लब ब्रुग दुई जितसँगै ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । समान ३ अंक रहेपनि लिभरकुसन र एट्लेटिको हेड टु हेडमा दोस्रो र तेस्रोमा छ । पोर्टाेले अंकको खाता खोल्न सकेको छैन ।

अन्य नतिजा
समूह ‘ए’ – लिभरपुल
विरुद्ध आयाक्स (२–१)
समूह ‘बी’ – बायर लिभरकुसनविरुद्ध एट्लेटिको म्याड्रिड (२–०) र एफसी पोर्टाेविरुद्ध क्लब ब्रुग (०–४)
समूह ‘सी’ – भिक्टोरिया प्लेजेनविरुद्ध इन्टर मिलान (०–२) र बायर्नविरुद्ध बार्सिलोना (२–०)
समूह ‘डी’ – स्पोर्टिङ सिपीविरुद्ध टोटेनहम (२–०) र मार्सेविरुद्ध फ्रान्कफुर्ट (०–१)

Share
Tweet

RELATED ARTICLES

  • मेस्सीलाई दुई साताको प्रतिबन्ध

    03/05/2023

  • रियल म्याड्रिड स्तब्ध

    03/05/2023

  • एन्टोनी चम्कँदा युनाइटेडको जित

    17/04/2023

  • युभेन्ट्सको हार, रोमा विजयी

    17/04/2023

  • हालान्ड चम्कँदा सिटीको सहज जित

    16/04/2023

  • ब्राइटनसँग चेल्सीको हार

    16/04/2023

Sport News

टोटेनहममाथि एस्टन भिल्लाको जित

टोटेनहममाथि एस्टन भिल्लाको जित

02/01/2023

  • आइ लिगमा किरण सम्मिलित टोलीको हार

    18/01/2023

  • मेस्सी अझै एक वर्ष पिएसजीमा रहने

    23/12/2022

  • युरोपा लिगको प्लेअफमा बार्सिलोना र म्यानचेस्टर युनाइटेड भिड्ने

    08/11/2022

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.