• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
    • SART FESTIVAL BONUS
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
    • Membership TIER
  • Live Score
  • Sport News
    • Olympic Paris 2024
    • EURO 2024
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
    • Video
  • CASINO
    • BETTING TIPS
    • Roulette
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Cricket » इंग्ल्याण्डविरुद्ध पाकिस्तानको जित

इंग्ल्याण्डविरुद्ध पाकिस्तानको जित

29/09/2022

इंग्ल्याण्डविरुद्धको पाँचौ टी २० म्याचमा पाकिस्तान ६ रनले विजयी भएको छ। गएराति भएको खेलमा पाकिस्तानले दिएको १४६ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले निर्धारित ओभरमा ७ विकेट गुमाएर १३९ रनमात्रै बनाउन सक्यो ।

इंग्ल्याण्डका मोइन अलिले नटआउट ५१ रनको अर्धशतकीय पारि खेलेका थिए । डेभिड मलानले ३६ रन बनाउँदा साम करणले १७ रनको योगदान गरे । बेन डकेट र क्रिस वोक्सले १०–१० रन बनाए ।

पाकिस्तानका हेरिस रौफले २ विकेट लिँदा मोहम्मद नवाज, मोहम्मद वसिम, सदाव खान, इफ्तिकर अहमद, अमेर जमालले एक एक विकेट लिए ।
पहिला ब्याटिङ गरेको पाकिस्तानले १९ ओभरमा सवै विकेट गुमाएर १४५ रन बनाएको थियो ।

पाकिस्तानका मोहम्मद रिजवाले ६३ रनको अर्धशतकीय पारि खेल्दा इफ्तिकर अहमदले १५ रन बनाएका थिए । इंग्ल्याण्डका मार्क वुडले ३ विकेट लिँदा डेभिड विली र साम करणले दुई दुई विकेट हात पारे । यस्तै क्रिस वोकको नाममा १ विकेट रह्यो । यो जितसँगै पाकिस्तानले सिरिजमा ३–२ को अग्रता लिएको छ ।

Share
Tweet

RELATED ARTICLES

  • आरसीबीको लगातार तेस्रो जितले क्रिकेट प्रेमीहरूलाई भावुक बनायो – के यो तपाईंको भाग्य परिवर्तन गर्ने मौका हो?

    17/01/2026

  • अस्ट्रेलियाका इयान हार्भे नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्ट बन्दा खेलकुद उत्साह बढ्दै: सट्टेबाजीका अवसरहरू

    16/01/2026

  • विश्वकप अघि नेपालको क्रिकेट तयारी: रोमाञ्चक अभ्यास खेलहरूले तपाईंको उत्साह बढाउँछ

    14/01/2026

  • आरसीबीको विस्फोटक जितले क्रिकेट प्रेमीहरूलाई उत्साहित बनायो: सट्टेबाजीका लागि उत्तम समय!

    13/01/2026

  • सन्दीप लामिछानेको राजशाही बीपीएलमा दोस्रो स्थानमा उक्लियो: क्रिकेट प्रेमीहरूको हृदय छुने जित

    12/01/2026

  • नेपालको टी-२० विश्वकप टोलीमा शेर मल्लको चमक, कुशल र आदिल बाहिर: क्रिकेट प्रेमीहरूका लागि रोमाञ्चक सट्टेबाजी अवसरहरू

    07/01/2026

BETTING TIPS

SART SLOT TOURNAMENT [24-40/JUNE]

SART SLOT TOURNAMENT [24-40/JUNE]

22/06/2025

  • इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

    18/07/2024

  • भारत बनाम दक्षिण अफ्रिका टी20 विश्वकप फाइनल: चकित पार्ने सुझावहरू

    29/06/2024

  • टी-२० विश्वकप सेमिफाइनलमा इङ्ग्ल्यान्ड र भारतको रोमाञ्चक भिडन्त

    27/06/2024

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

02/07/2025

  • SART SLOT TOURNAMENT [24-40/JUNE]

    22/06/2025

  • SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

    02/09/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 27th August 2024)

    27/08/2024

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.