• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Cricket » इंग्ल्याण्डविरुद्ध दक्षिण अफ्रिकाको शानदार जीत

इंग्ल्याण्डविरुद्ध दक्षिण अफ्रिकाको शानदार जीत

29/07/2022

इंग्ल्याण्डविरुद्धको दोस्रो टी २० क्रिकेटमा दक्षिण अफ्रिका ५८ रनले विजयी भएको छ।

पहिलो टी २०मा पराजित भएको दक्षिण अफ्रिकाले दोस्रो खेलमा जीत निकाल्दै सिरिज १–१ को बराबरीमा ल्याएको छ। उपाधिको छिनोफानो अव अन्तिम टी २० बाट हुने छ।

पहिला  व्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ओभरमा ३ विकेट गुमाएर २०७ रनको विशाल योगफल तयार पारेको थियो।

उसका लागि रेली रोस्वले ९६ रनको नटआउट पारि खेले। उनले ५५ बलमा ५ छक्का र १० चौका प्रहार गरेका थिए। यसैगरी रेजा हेन्ड्रिकले ५३ रन बनाउँदा हेनरिक क्लासेनले १९ रनको योगदान गरे। यस्तै क्विन्टन डी कक र टिस्टन स्ट्बसल समान १५ रन बनाए।

इंग्ल्याण्डका लागि मोइन अलि, क्रिस जोर्डन र रिचार्ड ग्लेसनले एक एक विकेट लिए।

२०८ रनको जवाफी  लक्ष्य पछ्याएको इंग्ल्याण्ड १६.४ ओभरमा सवै विकेट गुमाएर १४९ रनमा समेटिन पुग्यो। उसका लागि जोनी वेरिस्टोले ३० रन बनाउँदा जस बटलरले २९ रन बनाए।

मोइन अलिले २८ तथा जेसन रोयले २० रन बनाए। इंग्ल्याण्डलाई रोक्ने क्रममा दक्षिण अफ्रिकाका तबरेज सम्सी र एन्डिल पेलकाओले तीन तीन विकेट लिँदा लुंगी एनगिडीले २ विकेट लिए।

Share
Tweet

RELATED ARTICLES

  • स्यामसन र हेटमायरको उत्कृष्ट ब्याटिङमा राजस्थान विजयी

    17/04/2023

  • राजा र कप्तान करनको उत्कृष्ट प्रदर्शनमा पन्जाबको जित

    16/04/2023

  • कप्तान बाबरको उत्कृष्ट शतकमा पाकिस्तानको लगातार दोस्रो जित

    16/04/2023

  • गुजरात अन्तिम ओभरमा विजयी

    14/04/2023

  • पाकिस्तान पनि विश्वकप खेल्न भारत नजाने!

    03/04/2023

  • मुम्बईमाथि बेंगलोरको सानदार जित

    03/04/2023

Sport News

म्यानचेस्टर इएफएल कपको क्वाटरफाइनलमा

म्यानचेस्टर इएफएल कपको क्वाटरफाइनलमा

22/12/2022

  • FIFA WORLD CUP 2022 Fixtures

    05/11/2022

  • सामना र समाज कल्याण त्रिवेणी कपको सेमिफाइनलमा

    02/01/2023

  • तनावपूर्ण खेलमा चेल्सीको जित

    04/09/2022

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.