• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
    • SART FESTIVAL BONUS
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
    • Membership TIER
  • Live Score
  • Sport News
    • Olympic Paris 2024
    • EURO 2024
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
    • Video
  • CASINO
    • BETTING TIPS
    • Roulette
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » आर्सनलले चेल्सीलाई हरायो

आर्सनलले चेल्सीलाई हरायो

07/11/2022

लन्डन डर्वीमा आर्सनलले इंग्लिस प्रिमियर लिगको खेलमा चेल्सीलाई पराजित गरेको छ । आर्सनलले घरेलु टोली चेल्सीलाई १–० ले पराजित गरेको हो ।

स्टाम फोर्ड ब्रिजमा आइतबार राति भएको खेलमा आर्सनलको जितमा दोस्रो हाफमा गाब्रियलले गरेको गोल नै निर्णायक बन्यो । उनले ६३औं मिनेटमा बुकायो साकाको पासमा गोल गरेका थिए ।

निकै नै प्रतिस्पधौत्मक र रोमाञ्चक बनेको खेलमा महतवपूर्ण जित निकाल्दै आर्सनल अंक तालिकाको शीर्षस्थानमा उक्लन सफल भएको छ ।

यो सिजन उच्च प्रदर्शन गरिरहेको आर्सनलले शीर्ष स्थानमा म्यानचेस्टर सिटीलाई २ अंकले पछि पारेको छ । आर्सनलको १३ खेलबाट ३४ अंक पुगेको छ । सिटीको ३२ अंक छ । पराजित चेल्सी २१ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

Share
Tweet

RELATED ARTICLES

  • केभिन डे ब्रुइन नापोलीमा: फुटबलको नयाँ अध्याय, सट्टेबाजीमा ठूलो अवसर!

    13/06/2025

  • थोमस फ्र्यांक टोटनह्यामको नयाँ प्रशिक्षक? प्रिमियर लिगमा रोमाञ्चक सम्भावना, सट्टेबाजीमा ठूलो अवसर!

    12/06/2025

  • पोर्चुगलको ऐतिहासिक जित: स्पेनलाई पेनाल्टीमा हराउँदै नेशन्स लिगको उपाधि, सट्टेबाजीमा ठूलो अवसर!

    09/06/2025

  • स्पेनको रोमाञ्चक जित: फ्रान्सलाई ५-४ ले हराउँदै फाइनलमा, सट्टेबाजीमा ठूलो अवसर!

    06/06/2025

  • नेपाली फुटबलको जोश: हङकङसँग गोलरहित बराबरी, सट्टेबाजीमा ठूलो अवसर!

    06/06/2025

  • फुटबलको दुनियाँमा भूकम्प: इन्जाघीले इन्टर मिलान किन छोडे? के यो हारको परिणाम हो वा नयाँ जुवाको सुरुवात?

    04/06/2025

BETTING TIPS

इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

18/07/2024

  • भारत बनाम दक्षिण अफ्रिका टी20 विश्वकप फाइनल: चकित पार्ने सुझावहरू

    29/06/2024

  • टी-२० विश्वकप सेमिफाइनलमा इङ्ग्ल्यान्ड र भारतको रोमाञ्चक भिडन्त

    27/06/2024

  • अस्ट्रेलिया बनाम भारत टी-२० विश्वकप: कोहलीको सामना र रोमाञ्चक भविष्यवाणीहरू

    24/06/2024

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

02/09/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 27th August 2024)

    27/08/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 20th August 2024)

    20/08/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 13th August 2024)

    13/08/2024

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.