• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
    • SART FESTIVAL BONUS
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
    • Membership TIER
  • Live Score
  • Sport News
    • Olympic Paris 2024
    • EURO 2024
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
    • Video
  • CASINO
    • BETTING TIPS
    • Roulette
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » आर्सनलको ७ अंकको अग्रता

आर्सनलको ७ अंकको अग्रता

01/01/2023

शीर्ष दौडमा रहेका म्यानचेस्टर सिटी बराबरीमा रोकिदा लन्डन क्लब आर्सनलले आफ्नो खेलमा जित निकाल्दै इंग्लिस प्रिमियर लिगमा ७ अंकको स्पष्ट अग्रता लिन सफल भएको छ ।

आर्सनलले घरेलु टोली ब्राइटनलाई ४–२ ले पराजित गर्दै शीर्षस्थानमा ७ अंकको अग्रता बनाउँदै उपाधि यात्रालाई थप मजवुत बनाएको हो ।

दि अमेरिकन एक्सप्रेस कम्युनिटी स्टेडियममा शनिबार राति भएको खेलमा आर्सनलको जितमा बुकायो साका, मार्टिन ओडेगार्ड, इडुआर्ड एनकेइटा र गाब्रियल मार्टिनेलीले गोल गरे । ब्राइटनका काओरु मितोमा र इभान फर्गुसनले गोल फर्काए ।

खेलको दोस्रो मिनेटमा नै बुकायो साकाको गोलबाट आर्सनलले १–० को अग्रता लिन सफल भयो । ३९औं मिनेटमा मार्टिन ओडेगार्डले गोल गर्दै आर्सनललाई पहिलो हाफमा २–० को अग्रता दिलाए ।

४७औं मिनेटमा इडवार्ड एनकेइटाले गोल गरेपछि आर्सनल खेलमा ३–० को आरामदायी स्थितिमा अघि बढ्यो । ६५औं मिनेटमा कोओरु मितोमाले गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याए । उनले पास्कल ग्रसको पासमा गोल गर्न सफल भएका थिए ।

७१औं मिनेटमा ओडेगार्डको पासमा गाब्रिल मार्टिनेलीले गोल गर्दै आर्सनलाई ४–१ ले अघि बढाए । ७७औं मिनेटमा इभान फर्गुसनले गोल गर्दै खेललाई ४–२ को स्थितिमा ल्याए । ८९औं मिनेटमा काओरु मितोमाले गोल गरेपनि भिएआरबाट गोलले मान्यता पाएन । त्यसपछि थप गोल निस्कन नसक्दा आर्सनल विजयी हुन सफल भयो ।

यस जितसँगै शीर्षस्थानमा रहेको आर्सनलले दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीलाई ७ अंकले पछि पारेको छ । आर्सनलको १६ खेलबाट ४३ अंक पुगेको छ । समान खेलबाटै सिटीको ३६ अंक छ । पराजित ब्राइटन २४ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

प्रिमियर लिगकै अर्काे खेलमा क्रिस्टल प्यालेसले बर्नमाउथलाई २–० र फुलहमले साउथह्याम्टनलाई २–१ ले पराजित गर्दा न्यूक्यासल लिड्सले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

Share
Tweet

RELATED ARTICLES

  • रियल मड्रिडको रोमाञ्चक जित: फिफा क्लब विश्वकपमा क्वाटरफाइनल यात्रा!

    02/07/2025

  • फ्लुमिनन्सको शानदार जित: इन्टरलाई हराउँदै क्लब विश्वकपको क्वार्टरफाइनलमा, के तपाईं खेलकुद र सट्टेबाजीको रोमाञ्चक अनुभव खोज्दै हुनुहुन्छ?

    01/07/2025

  • जुवा र खेलकुदको रोमाञ्च: चेल्सी क्लब विश्वकपको क्वार्टरफाइनलमा, सट्टेबाजीमा कसरी जित्ने?

    29/06/2025

  • रोनाल्डोको जोश: ४२ वर्षसम्म फुटबलको मैदानमा कायम रहने सपना!

    27/06/2025

  • जुवा र खेलकुदको रोमाञ्चक संसार: डर्टमुण्डको क्लब विश्व कप यात्रा

    26/06/2025

  • जुवा र खेलकुदको रोमाञ्चक संसार: रियल मड्रिडको १० खेलाडीको शानदार जित!

    23/06/2025

BETTING TIPS

SART SLOT TOURNAMENT [24-40/JUNE]

SART SLOT TOURNAMENT [24-40/JUNE]

22/06/2025

  • इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

    18/07/2024

  • भारत बनाम दक्षिण अफ्रिका टी20 विश्वकप फाइनल: चकित पार्ने सुझावहरू

    29/06/2024

  • टी-२० विश्वकप सेमिफाइनलमा इङ्ग्ल्यान्ड र भारतको रोमाञ्चक भिडन्त

    27/06/2024

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

SART SLOT TOURNAMENT [24-40/JUNE]

SART SLOT TOURNAMENT [24-40/JUNE]

22/06/2025

  • SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

    02/09/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 27th August 2024)

    27/08/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 20th August 2024)

    20/08/2024

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.