• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
    • Membership TIER
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » आर्सनलको लगातार तेस्रो जित

आर्सनलको लगातार तेस्रो जित

21/08/2022

 

 

बर्नेमाउथलाई ३-० ले पराजित गर्दै शनिबार राति आर्सनलले इंग्लिस प्रिमियर लिग फुटबलमा लगातार तेस्रो जित निकालेको छ । आर्सनललाई जितमान कप्तान मार्टिन ओडेगार्डले दुई गोल गरे । यस्तै, विलियम सालिबाले एक गोल थपे ।

जितसँगै ३ खेलबाट ९ अंक जोडेको आर्सनल शीर्ष स्थानमा छ । बर्नेमाउथ ३ अंक जोडेर १४ औं स्थानमा छ । ७ अंक सहित टोटनहम दोस्रो स्थानमा छ ।

इंग्लिस प्रिमियर लिग फुटबलमा फुलह्याम विजयी भएको छ । शनिबार भएको खेलमा फुलह्यामले ब्रेन्टफोर्डमाथि ३–२ गोल अन्तरको कठिन जीत दर्ता गरेको हो । घरेलु मैदानमा फुलह्यामले पहिलो मिनेटमै अग्रता लिएको थियो ।

उसका लागि बेवी रेइडले गोल गरेका थिए । २० औं मिनेटमा जाहो फेलिनाले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । ४४ औं मिनेटमा ब्रेन्टफोर्डका लागि क्रिष्टियन नोरगार्डले गोल गरेपछि पहिलो हाफमा फुलह्याम २–१ को अवस्थामा रहेको थियो ।

७१ औं मिनेटमा ब्रेन्टफोर्डका लागि इभान टोनीले गोल गर्दै खेल बरबारीमा ल्याएका थिए । तर ९० औं मिनेटमा एलेक्जेन्डर मिट्रोभीले गोल गरेपछि फुलह्यामले स्पष्ट ३ अंक लिन सफल भयो ।

प्रिमियर लिग अन्तर्गत नै अर्को खेलमा साउथ ह्याम्पटनले लेस्टर सिटीलाई २–१ गोल अन्तरले पराजित गरेको थियो । यस्तै एभर्टन र नोटिङघम फरेस्टले भने १–१ गोलको बराबरी खेलेका थिए ।

यस्तै,  इंग्लिस प्रिमियर लिग फुटबलमा क्रिष्टल प्यालेसले पहिलो जीत दर्ता गरेको छ । शनिबारको खेलमा क्रिष्टलले एस्टनो भिल्लामाथि ३–१ गोलको पुनरागमन जीत दर्ता गरेको हो । घरेलु मैदानमा क्रिष्ट पहिलो हाफको पाँचौं मिनेटमा पछि परेको थियो । एस्टोनका लागि ओले वाट्किन्सले गोल गर्दै अग्रता दिलाएका थिए । तर १ गोलले पछि परेको २ मिनेटमै क्रिष्टलले बराबरी गरेको थियो ।

उसका लागि विलफर्ड जाहाले बरबरी गोल गरेका हुन् । पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको खेलमा बाँकी २ गोल क्रिष्टलले दोस्रो हाफमा गरेको थियो । ५८ औं मिनेटमा जाहाले व्यक्तिगत र टिमका लागि दोस्रो गोल गरेपछि क्रिष्टल २–१ ले अघि बढेको थियो ।

७१ औं मिनेटमा जीन माटेटाले गोल गरेपछि क्रिष्टलले जारी सिजनमा पहिलो पटक स्पष्ट जित निकाल्न सफल भयो । ३ खेलमा क्रिष्टलको ४ अंक रहेको छ ।

Share
Tweet

RELATED ARTICLES

  • टोटनहमसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

    20/08/2023

  • न्युक्यासलमाथि सिटिको जित

    20/08/2023

  • पीएसजी बराबरीमा रोकियो, लियोन मोन्टपेलियरसँग पराजित

    20/08/2023

  • रियलको पुनरागमन जित

    20/08/2023

  • लिग्स कपको उपाधि मेस्सीको मियामीलाई

    20/08/2023

  • रियलको विजयी सुरुआत

    13/08/2023

Sport News

विश्वकप क्रिकेटको मस्कट सार्वजनिक

विश्वकप क्रिकेटको मस्कट सार्वजनिक

20/08/2023

  • टोटनहमसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

    20/08/2023

  • न्युक्यासलमाथि सिटिको जित

    20/08/2023

  • पीएसजी बराबरीमा रोकियो, लियोन मोन्टपेलियरसँग पराजित

    20/08/2023

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.