• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » आर्सनलको लगातार चौथौ जीत

आर्सनलको लगातार चौथौ जीत

28/08/2022

इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लगातार चौथो जीत दर्ता गरेको छ।

 

शनिबार राति भएको खेलमा आर्सनलले फुलह्याममाथि २–१ गोल अन्त्रको पुनरागमन जीत दर्ता गरेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सवै गोल दोस्रो हाफमा सम्भव भएका हुन् ।

५६ औं मिनेटमा फुलह्यामले अग्रता लिएको थियो । उसका एलेक्जेन्डर मिट्रोभीले गोल गरेका थिए ।

६४ औं मिनेटमा मार्टिन ओडगार्डले गोल गरेपछि आर्सनलले खेल बराबरीमा ल्याएको थियो ।

८५ औं मिनेटमा ग्याब्रिएलले गोल गरेपछि आर्सनल २–१ को पुनरागमन जीत दर्ता गर्न सफल भयो ।

जीतपछि आर्सनलले ४ खेलमा १२ अंक बनाउँदै शीर्ष स्थानमा आफूलाई स्थापित गरेको छ र समान खेलमा १०–१० अंक जोडेका म्यानचेस्टर सिटी र ब्राइटन क्रमश दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।

Share
Tweet

RELATED ARTICLES

  • मेस्सीलाई दुई साताको प्रतिबन्ध

    03/05/2023

  • रियल म्याड्रिड स्तब्ध

    03/05/2023

  • एन्टोनी चम्कँदा युनाइटेडको जित

    17/04/2023

  • युभेन्ट्सको हार, रोमा विजयी

    17/04/2023

  • हालान्ड चम्कँदा सिटीको सहज जित

    16/04/2023

  • ब्राइटनसँग चेल्सीको हार

    16/04/2023

Sport News

नेदरल्यान्ड्स समूह विजेता बन्दै नकआउट चरणमा

नेदरल्यान्ड्स समूह विजेता बन्दै नकआउट चरणमा

30/11/2022

  • ब्रेन्टफर्डलाई हराएर आर्सनल शीर्षस्थानमा उक्लियो

    19/09/2022

  • Congratulation to the winners !!!

    18/12/2022

  • च्याम्पियन्स लिग : नापोली र लिभरपुलको जित

    05/10/2022

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.