• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » आइ लिगमा किरण सम्मिलित टोलीको हार

आइ लिगमा किरण सम्मिलित टोलीको हार

18/01/2023

राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङ सम्मिलित राउन्ड ग्लास पन्जाब मंगलबार आइ लिगमा पराजित भएको छ । पन्जाब श्रीनिदी डेक्कनसँग ४–० ले पराजित भएको छ । किरणले पूरा समय पन्जाबको गोलपोष्ट सम्हाल्नेका थिए ।

सहबाज खानले १२ औं मिनेटमा श्रीनिदीका लागि पहिलो गोल गरेका थिए । डेभिड कास्टानेडा मोनोजले २ गोल गरे्को खेलमा दिनेश सिंहले ६२ औं मिनेटमा गोल गरेका थिए । मुनोजले ३० औं र ८८ औं मिनेटमा गोल गरेका थिए ।

पन्जाबलाई हराउँदै श्रीनिदी आइ लिग अंकतालिकाको शीर्षस्थानमा उक्लेको छ । पन्जाब भने दोस्रो स्थानमा झरेको छ । १२ खेलमा श्रीनिदीको २५ अंक छ । एक खेल कम खेलेको पन्जाबको २३ अंक छ ।

११ खेलमा पन्जाबले ७ खेलमा जित २ मा बराबर र २ मा हार बेहोरेको छ । श्रीनिदीकाले १२ खेलमा ८ जित, १ बराबर र ३ खेलमा हार बेहोरेका छ । आइ लिगमा १२ टोलीको सहभागिता रहेको छ ।

Share
Tweet

RELATED ARTICLES

  • मेस्सीलाई दुई साताको प्रतिबन्ध

    03/05/2023

  • रियल म्याड्रिड स्तब्ध

    03/05/2023

  • एन्टोनी चम्कँदा युनाइटेडको जित

    17/04/2023

  • युभेन्ट्सको हार, रोमा विजयी

    17/04/2023

  • हालान्ड चम्कँदा सिटीको सहज जित

    16/04/2023

  • ब्राइटनसँग चेल्सीको हार

    16/04/2023

Sport News

भारतको टि२० विश्वकप इतिहासकै लज्जास्पद हार

भारतको टि२० विश्वकप इतिहासकै लज्जास्पद हार

11/11/2022

  • अर्जेन्टिनी गोलरक्षक मार्टिनेजलाई गोल्डेन ग्लोभ अवार्ड

    19/12/2022

  • आइ लिगमा किरण सम्मिलित टोलीको हार

    18/01/2023

  • नेपालमा विश्व कपको प्रत्यक्ष प्रसारण अधिकार मिडिया हबलाई

    17/09/2022

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.