• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
    • SART FESTIVAL BONUS
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
    • Membership TIER
  • Live Score
  • Sport News
    • Olympic Paris 2024
    • EURO 2024
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
    • Video
  • CASINO
    • BETTING TIPS
    • Roulette
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » अन्जन र अनन्तको गोलमा पुलिस पराजित

अन्जन र अनन्तको गोलमा पुलिस पराजित

31/12/2022

विजय नेपाली, पोखरा
राष्ट्रिय टोलीका दुई खेलाडी अन्जन विष्ट र अनन्त तामाङको गोलमा विजयी हुँदै चर्च ब्वाइज युनाइटेडले २२ औं आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगितामा जित हासिल गरेको छ । पोखरा रंगशालामा शुक्रबार भएको खेलमा चर्च ब्वाइजले नेपाल पुलिल क्लबलाई २–१ ले हराएको थियो । चर्च ब्वाइज अन्तिम आठमा पुगेको छ ।

१–० ले पछि परेको खेल उल्टाउँदै गत वर्ष ए डिभिजन लिगमा बढुवा भएको चर्च ब्वाइजले जित निकालेको हो । केहि दिन अघि मात्र क्लबमा आबद्ध भएका अन्जनले बराबरी र अनन्तले निर्णय गोल गरेका थिए । रवि पासवानको गोलमा पुलिसले २५ औं मिनेटमा अग्रता लिएको थियो ।

मनाङ मस्र्याङ्दी क्लब छाडेर चर्च ब्वाइज पुगेका अन्जनले ७६ औं मिनेटमा बराबरी गोल फर्काएका थिए । निर्धारित समय १–१ को बराबरीमा टुंगिएपछि थप समयमा अनन्तले गोल गरेका थिए । थ्री स्टार छाडेर नयाँ क्लब पुगेका अन्नतले थप समयको १० औं मिनेटमा गोल गरेका थिए ।

चर्च ब्वाइजले क्वार्टरफाइनलमा सहिद स्मारक ए डिभिजन लिगको च्याम्पियन मछिन्द्र एफसीको सामना गर्नेछ । सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगितामा शनिबार साविक विजेता एपिएफ फुटबल क्लब र पहिलो खेलको विजेता धरान एफसीबीच प्रतिस्पर्धा हुनेछ ।

Share
Tweet

RELATED ARTICLES

  • फिफा विश्वकप २०२६ को नयाँ धुनले जगायो नेपाली फ्यानको भावना: के साकिराको जादुले फेरि विश्व तताउला?

    15/05/2026

  • इन्टर मिलानको ऐतिहासिक विजय: के यो सिजन फुटबल प्रशंसकहरूको लागि एउटा नयाँ युगको सुरुवात हो?

    14/05/2026

  • ऐतिहासिक फुटबल यात्राको सुरुवात र पहिलो विश्वकपको अनौठो कथा

    14/05/2026

  • एउटा पीडादायी आत्मघाती गोल जसले अल नासरको उत्सवलाई केही समयका लागि रोकिदियो

    13/05/2026

  • प्रिमियर लिगको रोमाञ्चक भिडन्तमा टोटेनहम र लिड्सले अंक बाँडेपछि फुटबल प्रेमीहरूमा छायो छुट्टै उत्साह

    12/05/2026

  • के आर्सनलको यो कठीन जितले फुटबल प्रेमीको आँसु पुछ्ला वेस्ट ह्यामको हार र उपाधिको नयाँ मोड

    11/05/2026

BETTING TIPS

SART SLOT TOURNAMENT [24-40/JUNE]

SART SLOT TOURNAMENT [24-40/JUNE]

22/06/2025

  • इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

    18/07/2024

  • भारत बनाम दक्षिण अफ्रिका टी20 विश्वकप फाइनल: चकित पार्ने सुझावहरू

    29/06/2024

  • टी-२० विश्वकप सेमिफाइनलमा इङ्ग्ल्यान्ड र भारतको रोमाञ्चक भिडन्त

    27/06/2024

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

02/07/2025

  • SART SLOT TOURNAMENT [24-40/JUNE]

    22/06/2025

  • SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

    02/09/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 27th August 2024)

    27/08/2024

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

India Time: 24 / 7 Online Service
Bangladesh: 24 / 7 Online Service
Nepal Time: 24 / 7 Online Service
Malaysia Time: 24 / 7 Online Service
Thailand Time: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.