• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » अन्जन मनाङ छोडेर चर्च ब्वाइजमा

अन्जन मनाङ छोडेर चर्च ब्वाइजमा

28/12/2022

राष्ट्रिय टोलीका‌ फरवार्ड अन्जन विष्टले मनाङ मर्स्याङ्दी क्लब छोडेर नवप्रवेशी चर्च ब्वाइज युनाइटेडबाट खेल्ने भएका छन् ।

मनाङको कप्तान समेत रहेका अन्जनले नयाँ सिजनका लागि चर्च ब्वाइजसँग एक‌ वर्षको सम्झौता गरेका हुन् । मनाङबाट लिग उपाधि जितेका अन्जनले क्लबका लागि भने उत्कृष्ट प्रदर्शन गरे । मोफसलमा आहा! गोल्डकप, बुढासुब्बा गोल्डकप लगायत प्रतियोगितामा भने अन्जन उपाधि जित्न सफल रहेका थिए ।

अन्जनले मंगलबार सामाजिक संजालमार्फत आफूले मनाङ छाडेको बताएका थिए । उनले समर्थकलाई धन्यवाद दिँदै क्लब व्यवस्थापनप्रति निराशा समेत जनाएका थिए । मनाङमा अन्जनसँगै अन्य खेलाडीले पनि व्यवस्थापनसँग खटपट परेपछि क्लब छाडेका छन् ।

नेपाल एपिएफ क्लबबाट ए डिभिजन लिगमा डेब्यु गरेका अन्जनले सातौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेका थिए । त्यसपछि २०७२ सालमा

अन्जनले अब चर्च ब्वाइजबाट खेल्नेछन् । अन्जनसँगै राष्ट्रिय टोलीका अन्य सदस्य पनि नवप्रवेशी क्लब जाने चर्चा रहेको छ । चर्च ब्वाइजले ए डिभिजन क्लबको रुपमा आहा! गोल्डकपमा पहिलो पटक खेल्दैछ ।

Share
Tweet

RELATED ARTICLES

  • मेस्सीलाई दुई साताको प्रतिबन्ध

    03/05/2023

  • रियल म्याड्रिड स्तब्ध

    03/05/2023

  • एन्टोनी चम्कँदा युनाइटेडको जित

    17/04/2023

  • युभेन्ट्सको हार, रोमा विजयी

    17/04/2023

  • हालान्ड चम्कँदा सिटीको सहज जित

    16/04/2023

  • ब्राइटनसँग चेल्सीको हार

    16/04/2023

Sport News

सामना र समाज कल्याण त्रिवेणी कपको सेमिफाइनलमा

सामना र समाज कल्याण त्रिवेणी कपको सेमिफाइनलमा

02/01/2023

  • भिल्लासँग चेल्सीको हार

    02/04/2023

  • राष्ट्रिय क्रिकेट टोलीका सम्भावित चार मुख्य प्रशिक्षक

    01/08/2022

  • अग्रता जोगाउन नसक्दा चेल्सीको दोस्रो हार

    31/08/2022

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.