• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
    • SART FESTIVAL BONUS
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
    • Membership TIER
  • Live Score
  • Sport News
    • Olympic Paris 2024
    • EURO 2024
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
    • Video
  • CASINO
    • BETTING TIPS
    • Roulette
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Other Sports » अन्जना र अग्रिमा सेमिफाइनलमा

अन्जना र अग्रिमा सेमिफाइनलमा

28/07/2022

काठमाडौँ — बेलटार एकेडेमीकी अन्जना राई, सुर्खेतकी अग्रिमा भण्डारी, सर्लाहीकी निकिता लामा र कञ्चनपुरकी विष्णा विष्ट प्रथम स्पोर्ट्स हव ओपन ब्याडमिन्टन प्रतियोगिताको महिला एकलतर्फ सेमिफाइनल पुगेका छन् ।

शीर्ष २० वरीयताबाहेकका यस इभेन्टमा अन्जनाले सुर्खेतकी पुष्पा शाहीलाई २१–११, २१–११ ले, अग्रिमाले सेनाकी प्रियांशी बमलाई २१–१६, १५–२१, २१–१९ ले, निकिता लामाले फिदर १६ की रिहाना शेरचनलाई २१–११, २२–२० ले र विष्णाले बेलटारकी रोजी राईलाई २०–२२, २१–१२, २१–१२ ले हराएका थिए ।

यू–१७ ब्वाइजतर्फ सिल्क ग्रुपका कविर केसीले बेलटार एकेडेमीका सुसन पौडेललाई २१–१३, २१–९ ले र आयोजक स्पोर्ट्स हवका सुनील कार्कीले फिदरका अभय महरालाई २१–१७, २३–२१ को सोझो सेटमा हराए । लाफा समूहका मनोज फौदारले रिसभ राईलाई २१–१७, २१–१५ ले र आर्मीका डेविड थापा मगरले बेलटारका केनिश मगरलाई २१–५, २१–१३ ले हराएर सेमिफाइनलमा स्थान बनाए ।

शीर्ष २० वरीयताबाहेक खुला पुरुष युगलतर्फ सेनाका पविन लिनथेप र सुरोज महर्जनको जोडीले लाफा समूह बुटवलका मनोज फौदार र विवेक न्यौपानको जोडीलाई २१–१९, २१–१७ ले तथा नेपाल पुलिसका गौरव दाहाल र अनिश श्रेष्ठको जोडीले तीनचुलीका निश्चल खत्री र श्रीजल पोखरेलको जोडीलाई २१–१९, २०–२२, २१–१८ ले हराएर । सूर्यदर्शनका जुम्ल्याहा ठकुरी दाजुभाइ राम र लक्ष्मण मल्लको जोडीले पुलिसका हीरा राई र सूर्यदर्शनका दीपक रानालाई २१–१९, २१–१७ ले तथा तीनचुलीका अभिषेक गुरुङ र राजु थापाको जोडीले सेनाका हिमाल चन्द र सन्तोष पनेरुको जोडीलाई २१–८, २१–१५ ले पराजित गरे ।

पुरुष ४५ वर्षमाथि जेस्टका श्याम पराजुली र नवीनबाबु श्रेष्ठको जोडीले जित निकाल्दै अन्तिम चारमा स्थान बनायो । यस जोडीले टोखाका कान्छानारायण महर्जन र मानकाजी श्रेष्ठको जोडीलाई २१–१७, २१–१५ ले पराजित हरायो ।

यस्तै चितवनका खुश गुरुङ र तनहुँका मानबहादुर रानाको जोडीले आयोजकका सुरेन बहादुर आले र लाक्पा शेर्पालाई २१–१७्८, ७–२१, २१–१९ ले, आबिएमएसका किशान छयाम्जुङ र राजेश शाक्यको जोडीले देवीनगरका दिल कार्की र चन्द्र खापङको जोडीलाई १४–२१, २२–२०, २१–१८ ले तथा पिएफसीका पूर्णहरि होना र सन्जय कपालीको जोडीले चन्द्रागिरिका वीरेन्द्र बिष्ट र हरि खत्रीको जोडीलाई २१–१७, २१–१७ ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरे ।

सेवानिवृत कर्मचारीको प्रतिस्पर्धामा आयोजकका सुरेनबहादुर आले र इन्द्र महताको जोडी, चितवनका खुस गुरुङ र तनहुँका मानबहादुर रानको जोडी, सामाखुसीका विष्णु राना र टीका थापा मगरको जोडी तथा आयोजकका सानबहादुर साम्बा र लाक्पा शेर्पाको जोडी पनि जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरे ।

५५ वर्षमाथि वसुन्धाराका पूर्णचन्द्र जोशी र उमेश केसीको जोडी, पाँचथरका मनि कन्दङ्वा र गणेश सुब्बाको जोडी, बुटवलका नारायणप्रसाद घिमिरे र धादिङका विष्णुलाल श्रेष्ठको जोडी तथा पोखराका रमेश भट्टचन र कमल थापाको जोडी पनि जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेका छन् ।

Share
Tweet

RELATED ARTICLES

  • नेपाली खेलाडीले तोडिन् इतिहास: पेरिस पारालिम्पिकमा पलेशाको कास्य पदक

    31/08/2024

  • रोमाञ्चक खेलकुद यात्रा: नेपालका लागि ऐतिहासिक विजय, फाइनलमा भारतसँग मुठभेड

    07/08/2024

  • जोकोभिचले ओलम्पिकमा अल्काराजसँग स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन्

    03/08/2024

  • अल्काराजलाई पहिलोपटक विम्बल्डन उपाधि

    17/07/2023

  • कोशी सफ्ट टेनिसमा टिम च्याम्पियन

    02/07/2023

  • भुटानको ‘बजर बिटर’ जितसँगै नेपालको फाइनल खेल्नबाट बन्चित

    21/06/2023

BETTING TIPS

इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

18/07/2024

  • भारत बनाम दक्षिण अफ्रिका टी20 विश्वकप फाइनल: चकित पार्ने सुझावहरू

    29/06/2024

  • टी-२० विश्वकप सेमिफाइनलमा इङ्ग्ल्यान्ड र भारतको रोमाञ्चक भिडन्त

    27/06/2024

  • अस्ट्रेलिया बनाम भारत टी-२० विश्वकप: कोहलीको सामना र रोमाञ्चक भविष्यवाणीहरू

    24/06/2024

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

02/09/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 27th August 2024)

    27/08/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 20th August 2024)

    20/08/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 13th August 2024)

    13/08/2024

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.