• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » अन्जनको ह्याट्रिक, बंगलादेशविरुद्ध नेपालको सहज जीत

अन्जनको ह्याट्रिक, बंगलादेशविरुद्ध नेपालको सहज जीत

28/09/2022

बंगलादेशविरुद्धको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा नेपाल विजयी भएको छ ।

नेपालले बंगलादेशविरुद्ध ३–१ गोल अन्तरको जीत दर्ता गर्दा अन्जन विष्टले ह्याट्रिक गरे ।

उनले पहिलो हाफमै ह्याट्रिक पूरा गरेका थिए ।

अन्जन नेपालबाट ह्याट्रिक गर्ने छैटौं खेलाडी पनि बनेका छन् ।

सन् २०१६ मा नवयुग श्रेष्ठले बंगबन्धु गोल्डकपमा ह्याट्रिक गरेयता अन्जनले नेपालका लागि पहिलो ह्याट्रिक गरे ।

नेपालका लागि अन्जनले १८ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।

विमल घर्ति मगरको फ्रिकिकमा अन्जनले गोल गरेका थिए ।

यस्तै २७ औं मिनेटमा अन्जनले नै व्यक्तिगत दोस्रो गोल गर्दा नेपाल २–० ले अघि बढेको थियो ।

तेज तामाङले प्रहार गरेको बल बंगलादेशका गोलकिपरले बाहिर पठाउँदा आएको बललाई अन्जनले गोलमा परिणत गरे ।

अन्जनले ३८ औं मिनेटमा ह्याट्रिक पूरा गरेका थिए । उनको ह्याट्रिकसँगै नेपालले पहिलो हाफमै ३–० गोलको अग्रता लिएको थियो ।

दोस्रो हाफमा नेपालले गोल थप्न भने सकेन । बंगलादेशका लागि सजाद होसेनले १ गोल फर्काएर अग्रता ३–मा झारेका थिए ।

त्यसपछि थप गोल नभएपछि नेपाल अन्ततः ३–१ गोल अन्तरले विजयी भयो ।

Share
Tweet

RELATED ARTICLES

  • मेस्सीलाई दुई साताको प्रतिबन्ध

    03/05/2023

  • रियल म्याड्रिड स्तब्ध

    03/05/2023

  • एन्टोनी चम्कँदा युनाइटेडको जित

    17/04/2023

  • युभेन्ट्सको हार, रोमा विजयी

    17/04/2023

  • हालान्ड चम्कँदा सिटीको सहज जित

    16/04/2023

  • ब्राइटनसँग चेल्सीको हार

    16/04/2023

Sport News

किशनको दोहोरो शतकमा भारतको विशाल जित

किशनको दोहोरो शतकमा भारतको विशाल जित

12/12/2022

  • विराट गोल्डकपको तयारी तीब्र

    09/02/2023

  • स्वस्तिका र शिभालीको जोडी च्याम्पियन

    17/12/2022

  • एमबाप्पे चम्कँदा फ्रान्स क्वाटरफाइनलमा

    05/12/2022

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.