• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » अनन्त सर्वोत्कृष्ट खेलाडीबाट सम्मानित

अनन्त सर्वोत्कृष्ट खेलाडीबाट सम्मानित

30/12/2022

राष्ट्रिय टोलीका डिफेन्डर अनन्त तामाङ वर्षको सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खलाडी पुरस्कारबाट सम्मानित भएका छन् ।

राष्ट्रिय टिमका डिफेन्डर तामाङलाई ५० हजार पाँच रुपैयाँ सहित सम्मानपत्रले सम्मान गरिएको हो । अनन्तले २०१३ मा यु–१६ मा खेल्दै युवा राष्ट्रिय टिममा डेब्यु गरेका थिए । २०१५ मै उनले राष्ट्रिय सिनियर टोलीबाट डेब्यु गरे । २० वर्ष टेक्दै गर्दा उनले नेपाललाई ४ वटा उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

साफ यू–१९ च्याम्पियनसिप, बंगबन्धु गोल्डकप, १२ औं र १३ अ‍ौं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक र एएफसी सोलिडारिटी कपको उपाधि दिलाउन अनन्तको ठूलो योगदान रहेको थियो । यी पाँच वटै प्रतियोगितामा अनन्तले निर्णायक भूमिका खेलेका थिए ।

एन्फा कम्प्लेक्समा पहिलो पटक आयोजना भएको यू–१९ साफ च्याम्पियनसिपको उपाधि नेपालले रक्षा गर्दा अन्तिम पेनाल्टीमा अनन्तले गोल गरेका थिए । नेपाली फुटबलमा लामो समयदेखि उपाधि रक्षाको खडेरी लागेको थियो । युवा टोलीले २३ वर्षपछि त्यो खडेरी तोड्दा सिंगो नेपालले खुसियाली मनाएको पल पनि त्यही थियो ।

यसअघि सहारा क्लबको यस सम्मानबाट भरत खवास, किरण चेम्जोङ, सुजल श्रेष्ठ, अभिषेक रिजाल र अञ्जन विष्ट सम्मानित भइसकेका छन् ।

Share
Tweet

RELATED ARTICLES

  • मेस्सीलाई दुई साताको प्रतिबन्ध

    03/05/2023

  • रियल म्याड्रिड स्तब्ध

    03/05/2023

  • एन्टोनी चम्कँदा युनाइटेडको जित

    17/04/2023

  • युभेन्ट्सको हार, रोमा विजयी

    17/04/2023

  • हालान्ड चम्कँदा सिटीको सहज जित

    16/04/2023

  • ब्राइटनसँग चेल्सीको हार

    16/04/2023

Sport News

सर्बिया र क्यामरुनले गोलवर्षा गर्दै अंक बाँडे

सर्बिया र क्यामरुनले गोलवर्षा गर्दै अंक बाँडे

29/11/2022

  • च्याम्पियन्स लिग फुटबलको समूह चरणको ‘ड्र’ सार्वजनिक

    26/08/2022

  • विश्वकप अघि क्रोएसियाकाे जित

    17/11/2022

  • इन्टर मिलान र युभेन्ट्स पराजित

    19/09/2022

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.